गृहजिल्लामा पछाडी परे शेरबहादुर, ४ सय ६६ मतले भट्ट अगाडी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
१८ पटक हेरिएको
Shares
गृहजिल्लामा पछाडी परे शेरबहादुर, ४ सय ६६ मतले भट्ट अगाडी

सारांश

  • काठमाडौं– प्रधामन्त्री शेरबहादुर देउवा डडेलधुरामा प्रतिनिधिसभातर्फ बाम गठबन्धनका खगराज भट्टभन्दा पछाडी परेका छन् ।
  • शुक्रवार साँझ करिब ९ बजेबाट शुरु भएको मतगणनाअनुसार प्रारम्भिक चरणम देउवा भट्टभन्दा ४ सय ६६ मतले पछाडी परेका हुन् ।
  • ताजा मत परिणाम अनुसार कुल १२ सय ४० मत गणना हुँदा प्रधानमन्त्री देउवाले ३ सय ८७ मत पाएका छन् ।

काठमाडौं– प्रधामन्त्री शेरबहादुर देउवा डडेलधुरामा प्रतिनिधिसभातर्फ बाम गठबन्धनका खगराज भट्टभन्दा पछाडी परेका छन् । शुक्रवार साँझ करिब ९ बजेबाट शुरु भएको मतगणनाअनुसार प्रारम्भिक चरणम देउवा भट्टभन्दा ४ सय ६६ मतले पछाडी परेका हुन् ।

ताजा मत परिणाम अनुसार कुल १२ सय ४० मत गणना हुँदा प्रधानमन्त्री देउवाले ३ सय ८७ मत पाएका छन् । बाम गठबन्धनका भट्ट ८ सय ५३ मत सहित अगाडी छन् ।

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Suman Basyal

    wow good news

    Comment Author

    Abishek Bulan

    Good

    Comment Author

    Nabin Tamang

    Hawa khana Gaye huncha PM ji Kam chaina aba Nepal ma

    Comment Author

    Tulasi Ojha

    यसलाई भारत लखेटनु परछ

    Comment Author

    Hira Pahadi

    Good..

    Comment Author

    Padam Shrestha

    Ghamanda garthyoni bodo le saja sawal ma tesko pari nam janta le dekhau nai parne ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?