दुर्लभ पाटे बाघ म¥यो , दुई महिनामा चार बाघ म¥यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ९, २०७५
|
|
३१ पटक हेरिएको
Shares
दुर्लभ पाटे बाघ म¥यो , दुई महिनामा चार बाघ म¥यो

सारांश

  • रत्ननगर, चितवन, ९ वैशाख, चितवनको रत्ननगरस्थित सौराहा नजिकै राप्ती किनारमा फेरि आज एउटा दुर्लभ पाटेबाघ मरेको छ ।
  • चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा वयस्क बाघ मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।
  • बाघ गए राति अर्काे बाघसँगै जुधेर मरेको अनुमान छ ।

रत्ननगर, चितवन, ९ वैशाख, चितवनको रत्ननगरस्थित सौराहा नजिकै राप्ती किनारमा फेरि आज एउटा दुर्लभ पाटेबाघ मरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा वयस्क बाघ मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । बाघ गए राति अर्काे बाघसँगै जुधेर मरेको अनुमान छ । बिहान स्थानीयवासी सीता गुरौले घाँस काट्न जाने लागेका बेला बाघ मरेको देखेपछि निकुञ्जलाई खबर गर्नुभएको थियो ।

यो सँगै पछिल्लो दुई महिनाको अन्तरालमा मात्रै चितवनमा चार वटा बाघ मरिसकेको छ । “साथीहरुसँगै घाँस काट्न जाँदै थियौँ, बाघ देख्याँै, अनि फर्किएर खबर गरेको,” घटनाबारे गुरौले भन्नुभयो । हेर्दा बाघको घाँटीमा अर्को बाघले टोकेको देखिन्छ । जुधेर नै बाघ मरेकाेंं अनुमान गरिएको चितवनको रत्ननगरस्थित बाघ संरक्षण उपसमितिका संयोजक जीतु तामाङले बताउनुभयो ।(

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मृतकको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान पु¥याइयो
मृतकको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान पु¥याइयो
मनाेरञ्जन समाचार: नाना पाटेकरलाई बलिउडले दुःखमा पनि साथ दिएन, आमाको निधनमा भए एक्लै
मनाेरञ्जन समाचार: नाना पाटेकरलाई बलिउडले दुःखमा पनि साथ दिएन, आमाको निधनमा भए एक्लै
अमेरिकामा अचानक किन बढ्यो पोर्न फिल्मको व्यापार ?
अमेरिकामा अचानक किन बढ्यो पोर्न फिल्मको व्यापार ?
विजयी रेशम चौधरीलाई विजयी प्रमाणपत्र हस्तान्तरण गर्न असहज
विजयी रेशम चौधरीलाई विजयी प्रमाणपत्र हस्तान्तरण गर्न असहज
राष्ट्रपति चुनावको तयारी शुरु, निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रपति चुनावको तयारी शुरु, निर्वाचन अधिकृतको कार्यालय स्थापना
कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु
कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु
अब २५ स्थानको मात्रै नतिजा आउन बाँकी, कसले कति जिते ?
अब २५ स्थानको मात्रै नतिजा आउन बाँकी, कसले कति जिते ?
राष्ट्रपतिसँग जापानी उपमन्त्रीको भेट
राष्ट्रपतिसँग जापानी उपमन्त्रीको भेट
प्रचण्ड काठमाडौं आउन सकेनन् : पार्टी एकता संयोजन समितिको बैठक स्थगित
प्रचण्ड काठमाडौं आउन सकेनन् : पार्टी एकता संयोजन समितिको बैठक स्थगित
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापा यी हुन्
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापा यी हुन्

तपाईंले छुटाउनुभयो कि?