घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ९, २०८०
|
|
२७ पटक हेरिएको
Shares
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
  • सोमबार स्थिर रहेको सुनको मूल्य आज भने बढेको हो ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य आज भने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० मा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारी बर्षाले गर्दा बुटवल क्षेत्रका धेरै मतदान स्थलमा मतदान सुरु भएको छैन !
भारी बर्षाले गर्दा बुटवल क्षेत्रका धेरै मतदान स्थलमा मतदान सुरु भएको छैन !
टुथपिकदेखि सियोसम्मको आयातमा बाहिरिन्छ अर्बौं रकम
टुथपिकदेखि सियोसम्मको आयातमा बाहिरिन्छ अर्बौं रकम
प्रजातन्त्रः लोकतन्त्र र गणतन्त्रको जग
प्रजातन्त्रः लोकतन्त्र र गणतन्त्रको जग
प्रधानमन्त्री दाहालले भने :  देश विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक छ
प्रधानमन्त्री दाहालले भने : देश विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक छ
भाजपाको विजयपछि शीर्ष नेताहरु यसो भन्छन्
भाजपाको विजयपछि शीर्ष नेताहरु यसो भन्छन्
नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा १२ हजार सात सयमै उडाउने
नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा १२ हजार सात सयमै उडाउने
आशन्न चीन भ्रमणबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको बिफ्रिङ
आशन्न चीन भ्रमणबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको बिफ्रिङ
1xBet kz ᐅ Букмекерская контора в Казахстане ᐅ Ставки на спорт 1хбет ᐅ Официальный сай
अझै बनाएनन् स्थानीय तहले सुशासन प्रवद्र्धन ऐन
अझै बनाएनन् स्थानीय तहले सुशासन प्रवद्र्धन ऐन
किन गरे प्रधानमन्त्रीले देउवाले प्रश्न सोध्ने सागरलाइ कुटौला जस्तै ? (भिडियो सहित)
किन गरे प्रधानमन्त्रीले देउवाले प्रश्न सोध्ने सागरलाइ कुटौला जस्तै ? (भिडियो सहित)

तपाईंले छुटाउनुभयो कि?