घरलु दर्शकहरुले खचाखच भरिएको रंगशालामा नेपाल र भारत भिड्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ११, २०८१
|
|
३१ पटक हेरिएको
Shares
घरलु दर्शकहरुले खचाखच भरिएको रंगशालामा नेपाल र भारत भिड्दै

सारांश

  • काठमाडाैं।
  •  साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको खेल शुरु भएको छ।
  • दर्शकहरुले खचाखच भरिएको दशरथ रंगशालामा नेपाल र भारतबीचको यो अन्तिम सेमिफाइनल खेल हो ।

काठमाडाैं। साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको खेल शुरु भएको छ।

दर्शकहरुले खचाखच भरिएको दशरथ रंगशालामा नेपाल र भारतबीचको यो अन्तिम सेमिफाइनल खेल हो ।

घरेलु दर्शकको उपस्थितिले नेपाली खेलाडीहरुमा थपिएको उत्साह र भारतीय टीमको दबाव दुबै नेपाली टीममा छ ।

नेपालले एन्जिला सुब्बाको कप्तानीमा पूजा राना, विमला विक, अम्रिता जैशी, रेनुका नगरकोटी, सावित्रा भण्डारी, गिता राना, रेखा पौडेल, प्रिति राई, सविता रानामगर र अमिसा कार्कीलाई मैदानमा उतारेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?