घुससहित जनस्वास्थ्य प्रयोगशाला टेकुका कर्मचारी पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १, २०७५
|
|
२५ पटक हेरिएको
Shares
घुससहित जनस्वास्थ्य प्रयोगशाला टेकुका कर्मचारी पक्राउ

सारांश

  • काठमाडौं १,चैत।
  • काठमाडाैंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याव टेक्निसियन (नायब सुब्बा) सरोज रोका २२ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
  • मेडिकल सेन्टर सेवा बिस्तार गर्ने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस लिएका हुन् ।

काठमाडौं १,चैत। काठमाडाैंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याव टेक्निसियन (नायब सुब्बा) सरोज रोका २२ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । मेडिकल सेन्टर सेवा बिस्तार गर्ने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस लिएका हुन् ।

नियमानुसार गर्नु पर्ने काममा आलटाल गरी सेवाग्राहीसँग घुस रकम माग गरेपछि पीडितले आयोगमा उजुरी दिएर उनीलाई लाई पक्राउ गराएका हुन् । कार्यालय परिसरबाटै उनलाई पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?