“चञ्चल”को “दुई किलो अालु ”
सारांश
- गायक तथा संगीतकार कमल भुसाल “चञ्चल”को “दुई किलो अालु ” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
- यसै गरि अहिले बजारमा सबै कुराको मुल्य बढेको देखिन्छ त्यसैले त्यस्तै समसामयीक कथा ब्यथालाइ मुख्य बिषय बस्तु बनाएर “दुई किलो अालु ” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
- यो गीतमा कमल भुसाल “चञ्चल”को आफ्नै शब्द रहेको छ ।
गायक तथा संगीतकार कमल भुसाल “चञ्चल”को “दुई किलो अालु ” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । यसै गरि अहिले बजारमा सबै कुराको मुल्य बढेको देखिन्छ त्यसैले त्यस्तै समसामयीक कथा ब्यथालाइ मुख्य बिषय बस्तु बनाएर “दुई किलो अालु ” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
यो गीतमा कमल भुसाल “चञ्चल”को आफ्नै शब्द रहेको छ । यो भिडियोमा भिडियोमा अलिना देउजा, झरना बिसी, सुजन ढकाल लगाएत बालकलाकार संदेश भुसाल पनि अभिनय रहेको छ ।
भिडियोमा कमल भुसाल “चञ्चल”को आफ्नै निर्देशन पनि रहेको छ भने भिडियो लाई राम कुमार केसीले छायांकन गरेका हुन् भने बिशाल नेपालीको कोरियोग्राफि रहेको छ ।
https://www.youtube.com/watch?v=7_MX4seuRk0
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया