चाल्स शोभराज सर्वोच्च अदालतमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २१, २०७५
|
|
३५ पटक हेरिएको
Shares
चाल्स शोभराज सर्वोच्च अदालतमा

सारांश

  • काठमाडौं, २१ कात्तिक ।
  •   अन्तराष्ट्रिय अपराधिका रुपमा कुख्यात चाल्स गुरुमुख शोभराज बाँकी सजाय मिनाहाको माग गर्दै सर्वोच्च अदालत पुगेका छन्।
  •  शोभराजले दायर गरेको रिटमा सर्वोच्चले सोमबार सरकार र कारागार व्यवस्थापन विभागसँग कारण माग गरेको छ।

काठमाडौं, २१ कात्तिक ।  अन्तराष्ट्रिय अपराधिका रुपमा कुख्यात चाल्स गुरुमुख शोभराज बाँकी सजाय मिनाहाको माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। शोभराजले दायर गरेको रिटमा सर्वोच्चले सोमबार सरकार र कारागार व्यवस्थापन विभागसँग कारण माग गरेको छ। सुन्धारास्थित जगन्नाथ देवल कारागारबाटै शोभराजले सोमबार सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन्।

कर्तव्य ज्यानसम्बन्धी मुद्दामा शोभराजले १५ वर्ष कैद भुक्तान गरिसकेका छन्। २०३२ सालमा नेपाल आएका बेला दुई विदेशी नागरिकको हत्या भएको अभियोगमा उनलाई सर्वश्वसहित जन्म कैदको सजाय भएको थियो। सर्वोच्चको अन्तिम फैसला अनुसार २० बर्ष कैद भुक्तान गर्न उनले २०८० साल असोज १ गतेसम्म कारागारमै बस्नुपर्ने हुन्छ। कारागार नियमावली अनुसार ज्येष्ठ नागरिकले पाउने छुट सुविधामा अन्याय भएको दाबीसहित शोभराजले वन्दीप्रत्यक्षीकरण रिट दिएका हुन्। उनले आफलु ७० बर्ष नाघेकाले बाँकी सजाय छुट पाउनुपर्ने माग गेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेलाई सफलता ःअध्यक्ष ओली
एमालेलाई सफलता ःअध्यक्ष ओली
कोरोना भाइरस दशकौँ अगाडी नै चमेरोमा देखिइसकेको अनुसन्धानको ठहर
कोरोना भाइरस दशकौँ अगाडी नै चमेरोमा देखिइसकेको अनुसन्धानको ठहर
प्राधिकरणले रोक्यो गुण एयरलाइन्सको उडान
प्राधिकरणले रोक्यो गुण एयरलाइन्सको उडान
‘कनेक्ट टू नेपाल’ ले ल्यायो घरमै बसीबसी बिल तिर्ने सुविधा
‘कनेक्ट टू नेपाल’ ले ल्यायो घरमै बसीबसी बिल तिर्ने सुविधा
‘पपुलिस्ट’ निर्णय गर्दै देउवा सरकार, बजेट विनियोजन भइसक्यो
‘पपुलिस्ट’ निर्णय गर्दै देउवा सरकार, बजेट विनियोजन भइसक्यो
यूएईमा सन्दीपको गुग्लिको कमाल, म्यान अफ द म्याच सन्दीपले जिताए खेल
यूएईमा सन्दीपको गुग्लिको कमाल, म्यान अफ द म्याच सन्दीपले जिताए खेल
‘राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर’: प्रधानमन्त्री
‘राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर’: प्रधानमन्त्री
रोशन पुरीको निर्देशनमा ‘लैजाऔ लैजाऔ’ गीतको भिडियो
रोशन पुरीको निर्देशनमा ‘लैजाऔ लैजाऔ’ गीतको भिडियो
मुख्य मन्त्री पौडेल अध्यक्ष रहेको क्याम्पसले नेपाल भरिमा नै तेस्रो स्थान हासिल
मुख्य मन्त्री पौडेल अध्यक्ष रहेको क्याम्पसले नेपाल भरिमा नै तेस्रो स्थान हासिल
प्रकाण्डलाई २४ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन तेस्रोपटक आदेश
प्रकाण्डलाई २४ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन तेस्रोपटक आदेश

तपाईंले छुटाउनुभयो कि?