चर्चित गायक राजु लामा सगरमाथाको चुच्चोमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २, २०७९
|
|
२९ पटक हेरिएको
Shares
चर्चित गायक राजु लामा सगरमाथाको चुच्चोमा

सारांश

  • गायक राजु लामाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
  • उनीसहितको आरोहण दल आज बिहान ४ बजेदेखि ६ः४० को बीचमा सगरमाथा शिखरमा उक्लिएको हो ।
  • इमेजिन नेपाल एभरेस्ट एक्सिपिडिसत २०२२ अन्तर्गत सगरमाथा आरोहणमा गएको टोलीमा राजु लामासहित २७ जना थिए ।

गायक राजु लामाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनीसहितको आरोहण दल आज बिहान ४ बजेदेखि ६ः४० को बीचमा सगरमाथा शिखरमा उक्लिएको हो ।

इमेजिन नेपाल एभरेस्ट एक्सिपिडिसत २०२२ अन्तर्गत सगरमाथा आरोहणमा गएको टोलीमा राजु लामासहित २७ जना थिए । उनीहरुमध्ये ८ जना विदेशी र अन्य नेपाली हुन् । आरोहणको नेतृत्व मिङ्मा जीले गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?