आज ३३९ संक्रमित थप

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १२, २०७७
|
|
२६ पटक हेरिएको
Shares
आज ३३९ संक्रमित थप

सारांश

  • नेपालमा कोरोना भाइरसका आज ३ सय ३९ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज ४ सय १ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका आज ३ सय ३९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ सय १ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६४ हजार ५ सय ३८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिवारी हत्याकाण्डका अभियुक्त शुक्रवार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने
तिवारी हत्याकाण्डका अभियुक्त शुक्रवार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने
सभामुखमा एमालेका देवराज घिमिरेको उम्मेदवारी दर्ता
सभामुखमा एमालेका देवराज घिमिरेको उम्मेदवारी दर्ता
सभामुख कृष्णबहादुर महरालाई घोराही उपमहानगरको भव्य सम्मान
सभामुख कृष्णबहादुर महरालाई घोराही उपमहानगरको भव्य सम्मान
आज कतिमा साटिदैछ विदेशी मुद्रा  ?
आज कतिमा साटिदैछ विदेशी मुद्रा ?
अधिकांश नियोगलाई एउटै बास्केटमा राखेर बजेट विनियोजन गरियो : महासेठ
अधिकांश नियोगलाई एउटै बास्केटमा राखेर बजेट विनियोजन गरियो : महासेठ
सिम्रिक एयरलाई प्राधिकरणले आजदेखि उड्न नदिने
सिम्रिक एयरलाई प्राधिकरणले आजदेखि उड्न नदिने
प्रदेश राजधानीको माग गर्दै सत्तारुढ दल सडकमा
प्रदेश राजधानीको माग गर्दै सत्तारुढ दल सडकमा
एकजना पनि भोट हाल्न नआएपछि मतदान अधिकृत अचम्मित
एकजना पनि भोट हाल्न नआएपछि मतदान अधिकृत अचम्मित
भूकम्प प्रभावित जिल्ला लमजुङमा ३२ महिनापछि पुनर्निर्माण कार्यालय स्थापना
भूकम्प प्रभावित जिल्ला लमजुङमा ३२ महिनापछि पुनर्निर्माण कार्यालय स्थापना
मेलम्ची आयोजनालाई लिएर मेरो चरित्र हत्या गर्न खोजियो : खानेपानी मन्त्री
मेलम्ची आयोजनालाई लिएर मेरो चरित्र हत्या गर्न खोजियो : खानेपानी मन्त्री

तपाईंले छुटाउनुभयो कि?