बाजुरामा एमाले कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
२४ पटक हेरिएको
Shares
बाजुरामा एमाले कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार

सारांश

  • बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर ८ गोठी (साविक पाण्डूसेन गाविस) मा ईतबार एमाले कार्यकर्ताबाट कांग्रेसका कार्यकर्तामाथि ढुंगामुढा र खुकुरी प्रहार गरिएको छ ।
  • खुकुरी प्रहारबाट काँग्रेसका दानबहादुर धामी र फकिर धामी गम्भीर घाइते भएका छन् ।
  • प्रहरीद्वारा स्थिति नियन्त्रण लिन हवाई फायर गर्नु परेको थियो ।

बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर ८ गोठी (साविक पाण्डूसेन गाविस) मा ईतबार एमाले कार्यकर्ताबाट कांग्रेसका कार्यकर्तामाथि ढुंगामुढा र खुकुरी प्रहार गरिएको छ । खुकुरी प्रहारबाट काँग्रेसका दानबहादुर धामी र फकिर धामी गम्भीर घाइते भएका छन् ।

प्रहरीद्वारा स्थिति नियन्त्रण लिन हवाई फायर गर्नु परेको थियो । अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई सेनाको हेलिकोप्टरबाट उपचारका लागि धनगढी ल्याइएको छ । उनीहरुको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार हुँदैछ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Din Bagale Magar

    Hunewala kehi 6aina

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाटार बैठक: प्रदेश राजधानी, प्रमुख र राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने सहमति
बालुवाटार बैठक: प्रदेश राजधानी, प्रमुख र राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने सहमति
३००० मतगणना गर्दा देवी ज्ञवालीलाई +५४७को अग्रता
३००० मतगणना गर्दा देवी ज्ञवालीलाई +५४७को अग्रता
मलेसियामा साथीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
मलेसियामा साथीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
एमालेविरुद्ध खनिए कांग्रेस र संघीय फोरम
नाईँ नभन्नू ल ५की चाईल्ड एक्ट्रेसकाे मिठाई पसल शिलबन्दी !
नाईँ नभन्नू ल ५की चाईल्ड एक्ट्रेसकाे मिठाई पसल शिलबन्दी !
एमाले-माओवादी मिल्दा जनयुद्धभन्दा ठूलो तरंग आयोः प्रचण्ड
एमाले-माओवादी मिल्दा जनयुद्धभन्दा ठूलो तरंग आयोः प्रचण्ड
४ न्यायाधीशले पत्रकार सम्मेलन गर्दै भने- ‘प्रधानन्यायाधीशका कारण लोकतन्त्र जोखिममा’
४ न्यायाधीशले पत्रकार सम्मेलन गर्दै भने- ‘प्रधानन्यायाधीशका कारण लोकतन्त्र जोखिममा’
सेक्सका यी ५ आशन महिलालाई असाध्यै मन पर्छ
सेक्सका यी ५ आशन महिलालाई असाध्यै मन पर्छ
यो सरकार उल्ट्याएर बन्ने हाम्रै सरकार हो : प्रचण्ड
यो सरकार उल्ट्याएर बन्ने हाम्रै सरकार हो : प्रचण्ड
६ वर्षमा ६ जना प्रधानमन्त्री भारत भ्रमणमा, नेपालको समस्या उस्तै
६ वर्षमा ६ जना प्रधानमन्त्री भारत भ्रमणमा, नेपालको समस्या उस्तै

तपाईंले छुटाउनुभयो कि?