प्रचण्ड पत्नी सीताको उपचारका लागि ५ दिन लाग्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ७, २०७५
|
|
३० पटक हेरिएको
Shares
प्रचण्ड पत्नी सीताको उपचारका लागि ५ दिन लाग्ने

सारांश

  • नेकपा अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको उपचार सुरु भएको छ ।
  • अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरस्थित जोन हकिन्स अस्पतालमा सोमबारदेखि उपचार सुरु भएको सीतासँगै गएकी छोरी गंगाले जानकारी दिइन् ।
  • मंगलबारबाट विस्तृत उपचार सुरु भएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको उपचार सुरु भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरस्थित जोन हकिन्स अस्पतालमा सोमबारदेखि उपचार सुरु भएको सीतासँगै गएकी छोरी गंगाले जानकारी दिइन् । मंगलबारबाट विस्तृत उपचार सुरु भएको छ । चिकित्सकले उपचारका लागि चार, पाँच दिन लाग्ने बताएका छन् ।

सीतालाई प्रोग्रेसिभ सुप्रान्युक्लियर पालसाइ (पीएपी) रोग देखिएको छ । अध्यक्ष दाहाल पनि पत्नीको उपचारका लागि अमेरिका भ्रमणमा छन् । उनी १० दिनपछि स्वदेश र्फकने कार्यक्रम छ ।

गंगाले उपचारमा संलग्न डाक्टरले रोग सुधार हुने आश्वासन दिएका छन् । सीताको उपचार भइरहेको हकिन्स अस्पताल अमेरिकाकै राम्रा अस्पतालको श्रेणीमा पर्छ । यसअघि सीताको उपचार सिंगापुरमा भएको थियो । छोरा प्रकाशको निधन भएपछि सीताको रोग बल्झेको थियो । अमेरिका भ्रमणमा रहेका दाहालले वाशिङ्टन डीसीस्थित नेपाली दूतावासमा गएर अन्तरक्रिया गरेका थिए ।

(Adipex)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भदौबाट चलचित्र फिक्का विश्वभर रिलिज हुँदै, नेपालमा मंसिर १ बाट
भदौबाट चलचित्र फिक्का विश्वभर रिलिज हुँदै, नेपालमा मंसिर १ बाट
पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन
पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन
नागार्जुन नगरपालिकामा प्रमुख र उप प्रमुखमा एमालेको अग्रता !
नागार्जुन नगरपालिकामा प्रमुख र उप प्रमुखमा एमालेको अग्रता !
राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरिने
राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरिने
यस्ताे छ नेपाली कथा बोकेको अंग्रेजी चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’ काे ट्रेलर !(भिडियाे सहित)
यस्ताे छ नेपाली कथा बोकेको अंग्रेजी चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’ काे ट्रेलर !(भिडियाे सहित)
हलिउड फिल्म मेकर माथि अदालतमा यौन मुद्दा
हलिउड फिल्म मेकर माथि अदालतमा यौन मुद्दा
मध्यराति पत्रकारमाथि कुटपिट
मध्यराति पत्रकारमाथि कुटपिट
काठमाडौंको गोंगबुमा टाउकोबिनाको शव फेला, घट्नास्थलमा प्रहरी
काठमाडौंको गोंगबुमा टाउकोबिनाको शव फेला, घट्नास्थलमा प्रहरी
यी हुन् राष्ट्रिय जनमोर्चाका राष्ट्रियसभामा देशैभरका मात्र ३ उम्मेदवार
यी हुन् राष्ट्रिय जनमोर्चाका राष्ट्रियसभामा देशैभरका मात्र ३ उम्मेदवार
पुनः विवादमा शाहिदको फिल्म, कथा चोरीको आरोप
पुनः विवादमा शाहिदको फिल्म, कथा चोरीको आरोप

तपाईंले छुटाउनुभयो कि?