चार नेपाली खेलाडी अाइसीसीकाे बरियतामा !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १५, २०७५
|
|
५६ पटक हेरिएको
Shares
चार नेपाली खेलाडी अाइसीसीकाे बरियतामा !

सारांश

  • काठमाडाैँ, १५ कात्तिक ।
  •  नेपाली खेलाडी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० क्रिकेटको नयाँ बरियतामा  समावेश भएका छन् ।
  • आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ बरियतामा ब्याटिङ तर्फ दई र बलिङ तर्फ दुई गरी चार खेलाडी पर्न सफल भएका हुन् ।

काठमाडाैँ, १५ कात्तिक । नेपाली खेलाडी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० क्रिकेटको नयाँ बरियतामा  समावेश भएका छन् । आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ बरियतामा ब्याटिङ तर्फ दई र बलिङ तर्फ दुई गरी चार खेलाडी पर्न सफल भएका हुन् ।

नेपालका कप्तान पारस खड्का र सरद भेषावकर ब्याटिङ् र बसन्त रेग्मी र साेमपाल कामी बलिङ तर्फ बरियतामा परेका हुन् । पारस ब्याटिङ तर्फ ९४ अाैँ र सरद १०० अाैँ स्थानमा रहेका छन् भने  बलिङ तर्फ बसन्त ७४ अाैँ र साेमपाल ९२ अाैँ स्थानमा परेका छन् ।

आइसिसीले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको प्रदर्शनका आधारमा बरियता निर्धारण गर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार एसपीको सरुवा, को कहाँ पुगे?
चार एसपीको सरुवा, को कहाँ पुगे?
यी हुन् भारतको पहिलो अन्तरिक्ष यात्री
यी हुन् भारतको पहिलो अन्तरिक्ष यात्री
किसानका समस्या बुझ्न कृषि प्राविधिक गाउँगाउँमा
किसानका समस्या बुझ्न कृषि प्राविधिक गाउँगाउँमा
नियमनकारी निकाय कब्जा गरेर नीतिगत रुपमा चरम भ्रष्टाचार भइरहेको डा.वाग्लेको दाबी  https://shikharkhabar.com/2023/12/22/160158
नियमनकारी निकाय कब्जा गरेर नीतिगत रुपमा चरम भ्रष्टाचार भइरहेको डा.वाग्लेको दाबी https://shikharkhabar.com/2023/12/22/160158
मलेसियाको राजामा सुल्तान अब्दुल्लाह निर्वाचित
मलेसियाको राजामा सुल्तान अब्दुल्लाह निर्वाचित
अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइँदै
अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइँदै
भक्तपुरको बिस्काः यस्ता छन् जात्राभित्रका जात्रा
भक्तपुरको बिस्काः यस्ता छन् जात्राभित्रका जात्रा
ट्रम्पद्वारा कोरोनाभाइरससँग जुध्न ५० अर्ब डलरको आर्थिक राहतको घोषणा
ट्रम्पद्वारा कोरोनाभाइरससँग जुध्न ५० अर्ब डलरको आर्थिक राहतको घोषणा
बिहिबार थपेको ७ स्वर्ण सहित नेपालको कुल ३६ स्वर्ण
बिहिबार थपेको ७ स्वर्ण सहित नेपालको कुल ३६ स्वर्ण
अख्तियारले दाबी गरेको बिगो र कैद सजाय विना नै पूर्वमन्त्री पाण्डे ४ करोड धरौटीमा रिहा
अख्तियारले दाबी गरेको बिगो र कैद सजाय विना नै पूर्वमन्त्री पाण्डे ४ करोड धरौटीमा रिहा