मलेसियाको राजामा सुल्तान अब्दुल्लाह निर्वाचित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ११, २०७५
|
|
३४ पटक हेरिएको
Shares
मलेसियाको राजामा सुल्तान अब्दुल्लाह निर्वाचित

सारांश

  • काठमाडौ ११,माघ।
  • मलेसियाको राजसभाले बिहीबार नयाँ राजाका रुपमा सुल्तान अब्दुल्लाह अहमद शाह निर्वाचित भएका छन् ।
  • संवैधानिक राष्ट्रप्रमुखका रुपमा निर्वाचित सुल्तान मलेसियाको १६ औं राजा भएको अधिकारीहरूले जनाएका छन् ।

काठमाडौ ११,माघ।मलेसियाको राजसभाले बिहीबार नयाँ राजाका रुपमा सुल्तान अब्दुल्लाह अहमद शाह निर्वाचित भएका छन् । संवैधानिक राष्ट्रप्रमुखका रुपमा निर्वाचित सुल्तान मलेसियाको १६ औं राजा भएको अधिकारीहरूले जनाएका छन् ।

उनले जनवरी ३१ तारिखका दिन पद समाल्ने यसअघिका राजा सुल्तान मुहम्मद पाँचौंले यही जनवरी ६ मा राजीनामाको घोषणा गरेपछि नयाँ राजा चयन गरिएको हो।

नयाँ राजा अब्दुल्लाहका पिता सुल्तान अहमद शाहले ८८ बर्षको उमेरमा यही जनवरी ११ का दिन पद त्याग गरेपछि अब्दुल्लाह त्यस राज्यको सुल्तान बनेका थिए । अस्वस्थताको कारण देखाउदै उनका पिताले पद त्याग गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाको आज बस्ने सचिवालय वैठकले के निर्णय गर्ला !
नेकपाको आज बस्ने सचिवालय वैठकले के निर्णय गर्ला !
विश्वविद्यालयलाई राजनीतिक अखडा बन्न नदिने संकल्प ‘सुधार नगरे सात दिनभित्रै कारबाहीको चेतावनी’
विश्वविद्यालयलाई राजनीतिक अखडा बन्न नदिने संकल्प ‘सुधार नगरे सात दिनभित्रै कारबाहीको चेतावनी’
अभिनेत्री मनिषा कोइरालाको आत्मवृतान्त आउँदै
अभिनेत्री मनिषा कोइरालाको आत्मवृतान्त आउँदै
फेवाको सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय
फेवाको सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय
अध्यक्ष प्रचण्ड पत्नीसहित लागे सिंगापुर
अध्यक्ष प्रचण्ड पत्नीसहित लागे सिंगापुर
प्रेमीका अर्कैसँग अस्ट्रेलिया जान लागेको भन्दै हत्या
प्रेमीका अर्कैसँग अस्ट्रेलिया जान लागेको भन्दै हत्या
बदलिएको राजनीतिक परिस्थितिमा शिक्षकको भूमिका पनि बदलियो
बदलिएको राजनीतिक परिस्थितिमा शिक्षकको भूमिका पनि बदलियो
प्रधानमन्त्रीले बुबा र सासुलाई चेक दिंदै भने, ‘बृद्धभत्ता बढ्छ, यो सरकार बूढाबूढीको भलो चिताउँछ’
प्रधानमन्त्रीले बुबा र सासुलाई चेक दिंदै भने, ‘बृद्धभत्ता बढ्छ, यो सरकार बूढाबूढीको भलो चिताउँछ’
जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु
जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु
भूकम्प प्रतिरोधी संरचना निर्माण अनिवार्य दायित्व हो : प्रधानमन्त्री
भूकम्प प्रतिरोधी संरचना निर्माण अनिवार्य दायित्व हो : प्रधानमन्त्री