चार एसपीको सरुवा, को कहाँ पुगे?

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १७, २०७५
|
|
१९ पटक हेरिएको
Shares
चार एसपीको सरुवा, को कहाँ पुगे?

सारांश

  • काठमाडाै, १७ वैशाख ।
  • नेपाल प्रहरीका ४ जना प्रहरी उपरिक्षक (एसपी) काे सरूवा भएकाे छ ।
  • साेमवार चार जिल्लाका एसपी (प्रहरी उपरीक्षक) को सरुवा भएको हाे।

काठमाडाै, १७ वैशाख । नेपाल प्रहरीका ४ जना प्रहरी उपरिक्षक (एसपी) काे सरूवा भएकाे छ ।

साेमवार चार जिल्लाका एसपी (प्रहरी उपरीक्षक) को सरुवा भएको हाे।

डम्बर विकको धादिङ, जीवन श्रेष्ठको सिरहा, राजन अधिकारीको सुनसरी र लोकेन्द्र श्रेष्ठको मकवानपुरमा सरुवा भएको हो।

मकवानपुरका एसपी विकास खनाल ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परिसकेकाले उनको ठाउँमा श्रेष्ठलाई पठाइएको हो।

यस्तै एसपी धनबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयमा सरुवा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?