चिकित्कसले लगाउने ‘पिपिई’ बनाउन टेलर खोज्दै महावीर पुन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ११, २०७६
|
|
६१ पटक हेरिएको
Shares
चिकित्कसले लगाउने ‘पिपिई’ बनाउन टेलर खोज्दै महावीर पुन

सारांश

  • नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि यसलाई कसरी सामना गर्ने भन्नेमा सरकार र नागरिक तहबाट विभिन्न पहलहरु भइरहेका छन् ।
  • तर, कोरोनाको परीक्षणदेखि उपचारसम्मका प्रक्रियामा आवश्यक विभिन्न सामग्रीहरुको अभाव रहेको कुरा सञ्चारमाध्यममा आएका छन् ।
  • खासगरी कोरोनाको बिरामी जाँच गर्दा चिकित्सकले लगाउनुपर्ने पीपीई (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) ड्रेसको अभाव देखिएको छ ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि यसलाई कसरी सामना गर्ने भन्नेमा सरकार र नागरिक तहबाट विभिन्न पहलहरु भइरहेका छन् । तर, कोरोनाको परीक्षणदेखि उपचारसम्मका प्रक्रियामा आवश्यक विभिन्न सामग्रीहरुको अभाव रहेको कुरा सञ्चारमाध्यममा आएका छन् ।

खासगरी कोरोनाको बिरामी जाँच गर्दा चिकित्सकले लगाउनुपर्ने पीपीई (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) ड्रेसको अभाव देखिएको छ । यसका लागि नेपालले छिमेकी देशहरु गुहारीरहँदा देशभित्रै यसको उत्पादन गर्न अन्वेषक महावीर पुन अघि सरेका छन् । उनले आफैं स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रमार्फत पीपीई उत्पादन गर्ने प्रक्रिया थालेका हुन् ।

पुनका अनुसार त्रिवि शिक्षण अस्पताल काठमाडौं र वीपी अस्प्ताल धरानबाट त्यस्तो ड्रेस बनाउनका लागि आविष्कार केन्द्रमा अनुरोध आएको थियो । त्यस बमोजिम आविष्कार केन्द्रले ड्रेसको डिजाइन तयार गरिरहेको छ । साथै, ४०० वटा जति ड्रेस बनाउन चाहिने सामग्री पनि उपलब्ध भएको पुनले जानकारी गराएका छन् ।

फेसबुकमा एक स्टाटस लेख्दै पुनले यी ड्रेसहरु सिलाउनका लागि टेलर आवश्यक परेको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीइतर समूहले राजदूत नियुक्ति र मन्त्रिपरिषद पुर्नगठन सच्याएर जानुपर्ने प्रस्ताव ल्याउँदै
ओलीइतर समूहले राजदूत नियुक्ति र मन्त्रिपरिषद पुर्नगठन सच्याएर जानुपर्ने प्रस्ताव ल्याउँदै
जनयुद्धकी लडाकु राईको गोलीको छर्रा निकाल्न सहयोगको याचना
जनयुद्धकी लडाकु राईको गोलीको छर्रा निकाल्न सहयोगको याचना
कर्मचारीले १० महीनादेखि तलब पाएनन्
कर्मचारीले १० महीनादेखि तलब पाएनन्
जनकपुर–जयनगर रेलसेवाकाे सफल परिक्षण !
जनकपुर–जयनगर रेलसेवाकाे सफल परिक्षण !
जब ट्र्रम्पले उत्तर कोरिया टेक्दै किमलाई धाप मारे
जब ट्र्रम्पले उत्तर कोरिया टेक्दै किमलाई धाप मारे
प्रक्रिया नै पूरा नगरी पिउने पानी बिक्री वितरण, पानीसँगै दूध र तेलको पनि अनुगमन गर्ने महानगरपालिकाको तयारी
प्रक्रिया नै पूरा नगरी पिउने पानी बिक्री वितरण, पानीसँगै दूध र तेलको पनि अनुगमन गर्ने महानगरपालिकाको तयारी
हनुमानढोका दरबार क्षेत्रको पुनःनिर्माण तीव्र
हनुमानढोका दरबार क्षेत्रको पुनःनिर्माण तीव्र
सप्तरीमा एक युवती सामूहिक बलात्कृत
सप्तरीमा एक युवती सामूहिक बलात्कृत
कसरी मिल्यो करिना कपुर र सन्नी लियोनिको छोराको अनुहार दुरुस्तै
कसरी मिल्यो करिना कपुर र सन्नी लियोनिको छोराको अनुहार दुरुस्तै
विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा
विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा