काठमाडौंमा एकैदिन ७३७ जनामा कोरोना संक्रमण पुष्टि

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ३१, २०७७
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ३१ भाद्र ।
  • काठमाडौं उपत्यकामा आज एकै दिन ७ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर १५ सय ३९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ७ सय ३७ जना थपिएसँगै जोखिम बढेको छ ।

काठमाडौं, ३१ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन ७ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १५ सय ३९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ७ सय ३७ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १० हजार ४ सय ९४ जनाको पिसीआर परिक्षणमा १५ सय ३९ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १ हजार ६८ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ४१ हजार ७ सय रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ६५२ जना र ललितपुरका ६० जना र भक्तपुरका २५ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ५८ हजार ३ सय २७ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरिन्ज आतंक फैलाउने सन्तोष कार्की छुटे, अभद्र व्यवहार गरेको भन्दै फेरि पक्राउ परे
सिरिन्ज आतंक फैलाउने सन्तोष कार्की छुटे, अभद्र व्यवहार गरेको भन्दै फेरि पक्राउ परे
निर्वाचनकाे मुखमा राजपामा विवाद, बहुराष्ट्रवादको विषयले बढायाे असन्तुष्टि, शीर्ष नेता अाराेप–प्रत्याराेपमा
निर्वाचनकाे मुखमा राजपामा विवाद, बहुराष्ट्रवादको विषयले बढायाे असन्तुष्टि, शीर्ष नेता अाराेप–प्रत्याराेपमा
मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु
आर्थिक संकट उन्मुख भएपछि राष्ट्रबैंकद्वारा यस्तो निर्देशन
माघ १५ –२१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुुँदै
माघ १५ –२१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुुँदै
कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजिनक
नेप्से परिसूचकमा १९ दशमलव ४२ अङ्कको गिरावट
नेप्से परिसूचकमा १९ दशमलव ४२ अङ्कको गिरावट
भारतमा कोरोना संक्रमित ६० लाख नजिक, ९४ हजारको मृत्यु
भारतमा कोरोना संक्रमित ६० लाख नजिक, ९४ हजारको मृत्यु
पश्चिमी वायुको प्रभाव, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
खेलाडिहरुको समर्थन महासचिव ईश्वर पोखरेललाई
खेलाडिहरुको समर्थन महासचिव ईश्वर पोखरेललाई