चितवनमा महिलाको क्रुरुरतापूर्वक हत्या
सारांश
- चितवन १५,माघ।
- चितवनको राप्ती नगरपालिका-६ मुडाभारमा गए राति धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या भएको छ ।
- स्थानीय ५२ वर्षीया रूपा थापाको सोमबार राति हत्या भको हो।
चितवन १५,माघ।चितवनको राप्ती नगरपालिका-६ मुडाभारमा गए राति धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या भएको छ ।स्थानीय ५२ वर्षीया रूपा थापाको सोमबार राति हत्या भको हो।
प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले घटनाको वास्तविक विवरण आउन बाँकी रहेको बताएका छन्। घटना अनुसन्धानका लागि कुकुरसहित प्रहरी टोली घटनास्थल गएको छ।राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले धारिलो हतियारले थापाको हत्या गरिएको बताइन्। घरमा १४ वर्षीय बालकसँगै रहेकी थापाको क्रुरुरतापूर्वक हत्या भएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया