चितवन २ मा एमालेका कृष्णभक्त पोखरेल भारि मतान्तरले विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
२० पटक हेरिएको
Shares
चितवन २ मा एमालेका कृष्णभक्त पोखरेल भारि मतान्तरले विजयी

सारांश

  • चितवन, मंसिर २४ – चितवन क्षेत्र नम्बर २ मा एमालेका कृष्णभक्त पोखरेल भारि मतान्तरले विजयी हुनुभएको छ ।
  • उहाँले प्रतिद्वन्दीलाई १७ हजार ३ सय ५६ मतले पराजित गर्नुभयो ।
  • उहाँको ४४ हजार ६ सय ७० मत रहेको छ भने कांग्रेसका शेषनाथ अधिकारीको २७ हजार ३ सय १४ मत रहेको छ ।

चितवन, मंसिर २४ – चितवन क्षेत्र नम्बर २ मा एमालेका कृष्णभक्त पोखरेल भारि मतान्तरले विजयी हुनुभएको छ ।

उहाँले प्रतिद्वन्दीलाई १७ हजार ३ सय ५६ मतले पराजित गर्नुभयो । उहाँको ४४ हजार ६ सय ७० मत रहेको छ भने कांग्रेसका शेषनाथ अधिकारीको २७ हजार ३ सय १४ मत रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?