रेखा थापाविरुद्ध गालीगलौज गर्ने पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २३, २०७८
|
|
१७ पटक हेरिएको
Shares
रेखा थापाविरुद्ध गालीगलौज गर्ने पक्राउ

सारांश

  • रेखा थापाविरुद्ध गालीगलौज गर्ने शर्मिला वाइवालाई प्रहरीले पक्राउ गरेको छ ।
  • आफूलाई सामाजिक अभियन्ता बताउने वाइबालाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्रिएको हो ।
  • सामाजिक सञ्जालमा आफूविरुद्ध गालीगलौज भएको भन्दै अभिनेत्री थापाले प्रहरीको साइबर ब्यूरोमा वाइबाविरुद्ध जाहेरी दिएकी थिइन् ।

रेखा थापाविरुद्ध गालीगलौज गर्ने शर्मिला वाइवालाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई सामाजिक अभियन्ता बताउने वाइबालाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्रिएको हो ।

सामाजिक सञ्जालमा आफूविरुद्ध गालीगलौज भएको भन्दै अभिनेत्री थापाले प्रहरीको साइबर ब्यूरोमा वाइबाविरुद्ध जाहेरी दिएकी थिइन् ।

कलाकार पल शाहले एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोप लागेपछि नाबालिगको पक्षमा थापाले बोल्दा वाइवाले अभिनेत्री थापालाई व्यक्तिगत तवरमै गएर गाली गरेकी थिइन् ।

सामाजिक सञ्जालमार्फत् आफुलाई व्यक्तिगत प्रतिष्ठामै आँच आउने गरि गालीबेइजजती गरिएको भन्दै रेखाले प्रहरीमा जाहेरी दिएकी हुन् । साइबर ब्युरोले थप केही युट्युबरलाई सोधपुछका लागि बोलाएको ब्युरोका प्रवक्ता नविन्द्र अर्यालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कारीलाई १२ वर्ष जेल र ५० हजार जरिवाना ठहर
बलात्कारीलाई १२ वर्ष जेल र ५० हजार जरिवाना ठहर
ओलीलाई सत्ताबाट हटाउने नै पार्टीको लाईन हो, एमालेसँग कुनै किसिमको सहकार्यको सम्भावना छैन्; उपेन्द्र यादव (भिडिओसहित)
ओलीलाई सत्ताबाट हटाउने नै पार्टीको लाईन हो, एमालेसँग कुनै किसिमको सहकार्यको सम्भावना छैन्; उपेन्द्र यादव (भिडिओसहित)
सत्ता सहकर्मी सबै दलको मन्त्रिमण्डलमा प्रतिनिधित्व हुन्छ : मुख्यमन्त्री कार्की
सत्ता सहकर्मी सबै दलको मन्त्रिमण्डलमा प्रतिनिधित्व हुन्छ : मुख्यमन्त्री कार्की
केपी शर्मा ओलीद्वारा चिनिया कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्यसँग भेट गरेको पुष्टी
केपी शर्मा ओलीद्वारा चिनिया कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्यसँग भेट गरेको पुष्टी
५ प्रतिशत ब्याजदरमा पाइने ७ करोड रुपैयाँ कृषि ऋण कसरी लिने ?
उदयपुर जिल्ला अस्पतालको बेतिथी:तीन महीनादेखी प्रसूति सेवा उपचारविहीन
उदयपुर जिल्ला अस्पतालको बेतिथी:तीन महीनादेखी प्रसूति सेवा उपचारविहीन
वाम गठबन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट !
वाम गठबन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट !
राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र शुभकामना सन्देश
राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र शुभकामना सन्देश
चुनावी गठबन्धनको तयारीमा माओवादी र समाजवादी
चुनावी गठबन्धनको तयारीमा माओवादी र समाजवादी
सच्याइएकोः हेगनले खिंचेका तस्वीरको प्रदर्शनी शुरु
सच्याइएकोः हेगनले खिंचेका तस्वीरको प्रदर्शनी शुरु

तपाईंले छुटाउनुभयो कि?