चिनियाँ फुटबल सङ्घका अध्यक्ष नेपाल आउने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १६, २०७५
|
|
२९ पटक हेरिएको
Shares
चिनियाँ फुटबल सङ्घका अध्यक्ष नेपाल आउने

सारांश

  • काठमाडौँ, १६ फागुन ।
  • दुईदिने औपचारिक भ्रमणका लागि चिनियाँ फुटबल सङ्घका अध्यक्ष चाइ झिन्हुआ आज नेपाल आउने भएका छन् ।
  • अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का महासचिव इन्द्रमान तुलाधरका अनुसार चाइ झिन्हुआ आज दिउँसो १ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।

काठमाडौँ, १६ फागुन । दुईदिने औपचारिक भ्रमणका लागि चिनियाँ फुटबल सङ्घका अध्यक्ष चाइ झिन्हुआ आज नेपाल आउने भएका छन् । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का महासचिव इन्द्रमान तुलाधरका अनुसार चाइ झिन्हुआ आज दिउँसो १ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।

उहाँसँग चीन र नेपालबीच फुटबलको क्षेत्रमा हुनसक्ने सहकार्यका विषयमा छलफल हुने महासचिव तुलाधरले जानकारी दिनुभयो । दुई दिने नेपाल भ्रमणमा रहेको बेला चिनियाँ खेलकूद मन्त्रालयका सहमन्त्रीसमेत रहनुभएका झिन्हुआले फुटबलका क्षेत्रमा हुनसक्ने सहकार्यका विषयमा एन्फासँग औपचारिक सम्झौतासमेत गर्नुहुने बताइएको छ ।

“दुई देशबीच मैत्रीपूर्ण फुटबल खेल खेलाउन तथा फुटबलको पूर्वाधार निर्माणमा प्राप्त गर्न सकिने सहयोगमा विषयमा छलफल हुनेछ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कारीको लिंग छेदन कि फासी दिने वा जीवनभर जेल सजाय !
बलात्कारीको लिंग छेदन कि फासी दिने वा जीवनभर जेल सजाय !
कमल थापाको राप्रपाले तोक्यो प्रदेश संयोजक, कहाँ को ? (सूचीसहित)
कमल थापाको राप्रपाले तोक्यो प्रदेश संयोजक, कहाँ को ? (सूचीसहित)
आजको सुनको मुल्य, तोलाको कति पुग्यो ?
आजको सुनको मुल्य, तोलाको कति पुग्यो ?
पृथ्वी गोलो नभएको प्रमाणित गर्न आफूले नै बनाएको रकेटबाट अन्तरिक्षमा जान खोज्दा मृत्यु
पृथ्वी गोलो नभएको प्रमाणित गर्न आफूले नै बनाएको रकेटबाट अन्तरिक्षमा जान खोज्दा मृत्यु
डा. शशाङ्क, सुजाता र डा. शेखरले गरे कोइरालाको विरासत फर्काउन यस्तो अठोट
डा. शशाङ्क, सुजाता र डा. शेखरले गरे कोइरालाको विरासत फर्काउन यस्तो अठोट
आमा सल्लाझैं सुसाइरहिन्- बलात्कारपछि हत्या गरिएकी १० वर्षे छोरीको शव अस्पतालमै
आमा सल्लाझैं सुसाइरहिन्- बलात्कारपछि हत्या गरिएकी १० वर्षे छोरीको शव अस्पतालमै
मृत्युको मुखमा ५ बर्षिय बालक! क्यान्सर पीडित साइरस श्रेष्ठको जीवन रक्षाको लागि अपिल
मृत्युको मुखमा ५ बर्षिय बालक! क्यान्सर पीडित साइरस श्रेष्ठको जीवन रक्षाको लागि अपिल
वामपन्थी गठबन्धनलाई जिताउन आग्रह
वामपन्थी गठबन्धनलाई जिताउन आग्रह
राज्य शक्तिको स्रोत जनता हो : मुख्यमन्त्री कार्की
राज्य शक्तिको स्रोत जनता हो : मुख्यमन्त्री कार्की
दोस्रोपटक पास भयो नागरिकता विधेयक, प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा पठाइने
दोस्रोपटक पास भयो नागरिकता विधेयक, प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा पठाइने

तपाईंले छुटाउनुभयो कि?