वामपन्थी गठबन्धनलाई जिताउन आग्रह

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २२, २०७४
|
|
५७ पटक हेरिएको
Shares
वामपन्थी गठबन्धनलाई जिताउन आग्रह

सारांश

  • उर्लाबारी, मोरङ, २२ कात्तिक : नेकपा (एमाले) का केन्द्रीय सदस्य डा शिवमाया तुम्बाहाम्फेले दिगो सरकार र समृद्ध शहर बनाउने अभियानका लागि वामपन्थी गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको छ ।
  • मोरङको केराबारीमा मंगलबार क्षेत्र नं १ निर्वाचन परिचालन कमिटी (ख) को आयोजनामा भएको अगुवा कार्यकर्ता भेलामा बोल्दै तुम्बाहाम्फेले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको चुनावी तालमेल सफल बनाएर वाम एकताको पक्षमा जनमत सिर्जना गर्न पनि आवश्यक रहेको बताउनुभयो ।
  • कार्यक्रममा बोल्दै माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं मोरङ क्षेत्र नं १ (क) बाट प्रदेश सभा सदस्यका उम्मेदवार कुलप्रसाद साम्बा (कुशल) ले एमाले र माओवादी केन्द्रबाट को उम्मेदवार भयो भन्ने विषय ठूलो नभएको बताउँदै देश र जनताको हितका लागि वामपन्थी उम्मेदवारलाई इमान्दारिताका साथ मतदान गर्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीद्वारा भरतपुरमा पेट्रोल पम्प सञ्चालन
प्रहरीद्वारा भरतपुरमा पेट्रोल पम्प सञ्चालन
आज प्रधानमन्त्री देउवाको सम्बोधन सहित राजिनामा
प्रतिनिधिसभा र राष्ट्रियसभा सचिवमा पाण्डेय र अर्याल नियुक्त
प्रतिनिधिसभा र राष्ट्रियसभा सचिवमा पाण्डेय र अर्याल नियुक्त
यसकारण तिन पटक सुचना निकालेर लिलामी गर्दा पनि बिक्रि भएन चीन सरकारले अनुदान दिएकाे खाने तेल
यसकारण तिन पटक सुचना निकालेर लिलामी गर्दा पनि बिक्रि भएन चीन सरकारले अनुदान दिएकाे खाने तेल
नर्सलाई बेलायत पठाउने तयारी सुरु
नर्सलाई बेलायत पठाउने तयारी सुरु
प्रधानमन्त्री प्रचण्डले गरे १०० रुद्राक्ष र ५१ हजार रुपैयाँ दान
प्रधानमन्त्री प्रचण्डले गरे १०० रुद्राक्ष र ५१ हजार रुपैयाँ दान
परिवारसहित सात हजार विद्रोहीले गुटा छोडे
परिवारसहित सात हजार विद्रोहीले गुटा छोडे
अविरल वर्षापछि ७ राजमार्ग पूर्ण अवरुद्ध, ५१ सडकखण्ड पुनः सञ्चालन
अविरल वर्षापछि ७ राजमार्ग पूर्ण अवरुद्ध, ५१ सडकखण्ड पुनः सञ्चालन
तीव्र गतिमा बहुआयामिक विकास गर्नुको विकल्प छैन : प्रधानमन्त्री
तीव्र गतिमा बहुआयामिक विकास गर्नुको विकल्प छैन : प्रधानमन्त्री
बैंकबाट कम ब्याजमा पैसा लिइ सहकारीबाट बढी ब्याज खानेहरुले आन्दोलन गरेको मन्त्रीको आरोप
बैंकबाट कम ब्याजमा पैसा लिइ सहकारीबाट बढी ब्याज खानेहरुले आन्दोलन गरेको मन्त्रीको आरोप