चीनबाट फर्काइए ११ नेपाली

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २५, २०७५
|
|
१५ पटक हेरिएको
Shares
चीनबाट फर्काइए ११ नेपाली

सारांश

  • काठमाडौं २५ पुस ।
  • भिसा अवधि सकिएपछि दुई महिनादेखि चिनियाँ प्रहरीको हिरासतमा रहेका ११ नेपाली युवा मंगलबार नेपाल डिपोर्ट (फिर्ता) गरिएका छन् ।
  • रेस्टुरेन्टमा काम गर्न ६ महिनाअघि चीन गएका उनीहरुलाई भिसा अवधि सकिएपछि चिनियाँ प्रशासनले हिरासतमा लिएको थियो ।

काठमाडौं २५ पुस । भिसा अवधि सकिएपछि दुई महिनादेखि चिनियाँ प्रहरीको हिरासतमा रहेका ११ नेपाली युवा मंगलबार नेपाल डिपोर्ट (फिर्ता) गरिएका छन् ।

रेस्टुरेन्टमा काम गर्न ६ महिनाअघि चीन गएका उनीहरुलाई भिसा अवधि सकिएपछि चिनियाँ प्रशासनले हिरासतमा लिएको थियो । एकजनालाई भने प्रहरीले थप अनुसन्धान गर्न भन्दै फर्काएको छैन ।

गत असार तेस्रो साता दुई चरणमा गरी १४ नेपाली चीनको साङहाईभन्दा केही दक्षिण चच्याङ प्रान्तको निङ्पो गएका थिए । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?