चीनबाट फर्केर परराष्ट्रमन्त्री ज्ञवालीले के भने ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ८, २०७५
|
|
४० पटक हेरिएको
Shares
चीनबाट फर्केर परराष्ट्रमन्त्री ज्ञवालीले के भने ?

सारांश

  • काठमाडौं : चिनियाँ विदेशामन्त्री वाङ यी को निमन्त्रणमा पाँच दिने भ्रमणका लागि बैशाख ३ गते चीन गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शनिबार नेपाल फर्केर, १५ बुँदामा आफ्नो चीन भ्रमणकोविवरण सार्वजनिक गरेका छन् ।
  • मन्त्री ज्ञवालीले त्रिभुनव अन्तराष्ट्रिय विमानस्थल पढेर सुनाएको ४ पृष्ठ लामो भ्रमण विवारणमा चिनियाँ समकक्षी वाङ यी, चिनियाँ उपराष्ट्रपति वाङ छिसाङसहित चिनियाँ व्यापारी, कुटनीतिज्ञ लगायतसँग भेटघाट भएको उल्लेख गरेका छन् ।
  • भ्रमण विवारणमा चीन सरकारको लगानीमा नेपालमा सञ्चालित आयोजनाको प्रभावकारी कार्यान्वयन गर्न संयन्त्र बनाएर अघि बढ्ने सहमति भएको उल्लेख छ ।

काठमाडौं : चिनियाँ विदेशामन्त्री वाङ यी को निमन्त्रणमा पाँच दिने भ्रमणका लागि बैशाख ३ गते चीन गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शनिबार नेपाल फर्केर, १५ बुँदामा आफ्नो चीन भ्रमणकोविवरण सार्वजनिक गरेका छन् ।

मन्त्री ज्ञवालीले त्रिभुनव अन्तराष्ट्रिय विमानस्थल पढेर सुनाएको ४ पृष्ठ लामो भ्रमण विवारणमा चिनियाँ समकक्षी वाङ यी, चिनियाँ उपराष्ट्रपति वाङ छिसाङसहित चिनियाँ व्यापारी, कुटनीतिज्ञ लगायतसँग भेटघाट भएको उल्लेख गरेका छन् ।

भ्रमण विवारणमा चीन सरकारको लगानीमा नेपालमा सञ्चालित आयोजनाको प्रभावकारी कार्यान्वयन गर्न संयन्त्र बनाएर अघि बढ्ने सहमति भएको उल्लेख छ । चीनले अघि सारेको वीआरआई योजना अन्तर्गत नेपालको प्राथमिका क्षेत्र पाँच क्षेत्र यातयात सञ्जाल, अन्तरदेशीय विद्युत प्रसारण लाइन, कृषिको आभुनिकीकरण, पर्ययन प्रवद्र्धन, जनस्तरमा सम्बन्ध विकास जस्ता कुरामा चीनको सहयोग आवश्यक रहेको अवगत गराएको मन्त्री ज्ञवालीले बताएका छन् ।

नेपाल–चीन नाकाको स्तरोन्नती गर्ने, थप नाका विस्तार  गर्ने र केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गबारे सम्भाव्यता अध्ययन गर्ने विषयमा समझदारी भएको जनाइएको छ ।
यसअघि विभिन्न स्तरमा भएका नेपाल र चीनबीचको सम्झौताहरु कार्यान्वयनमा जोड दिने सम्झौता भएको परराष्ट्रमन्त्रीको वक्तव्यमा  उल्लेख छ ।

https://youtu.be/M8yCcBuRb_Y

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदाता नामावली संकलनमा सहयोग पु¥याउन आयोगको आग्रह
मतदाता नामावली संकलनमा सहयोग पु¥याउन आयोगको आग्रह
शेर्पाले एन्फा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दै
शेर्पाले एन्फा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दै
काठमाडौँमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित
काठमाडौँमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित
आज टीकाको दोस्रो दिन, मान्यजनबाट टीका तथा आशिरवाद ग्रहण गरिदै
आज टीकाको दोस्रो दिन, मान्यजनबाट टीका तथा आशिरवाद ग्रहण गरिदै
सरोजसँग डिस्कोमा ऋषि धमलाको श्रीमती एलिजा (भिडियोसहित)
सरोजसँग डिस्कोमा ऋषि धमलाको श्रीमती एलिजा (भिडियोसहित)
जोरपाटी मा अनियन्त्रित माइक्रोले पैदाल यात्रि लाई सोहोर्दै लाग्यो , दुई जनाको  मृत्‍यु भएको आसँका…
जोरपाटी मा अनियन्त्रित माइक्रोले पैदाल यात्रि लाई सोहोर्दै लाग्यो , दुई जनाको मृत्‍यु भएको आसँका…
गल्फ सङ्कटले कतार एयरवेजको ‘ट्रान्जिट ब्यापार’ मा चुनौती
गल्फ सङ्कटले कतार एयरवेजको ‘ट्रान्जिट ब्यापार’ मा चुनौती
चीन र उत्तर कोरियालाई लक्षित गर्दै एसियामा क्षेप्यास्त्र राख्दै अमेरिका
चीन र उत्तर कोरियालाई लक्षित गर्दै एसियामा क्षेप्यास्त्र राख्दै अमेरिका
आज कुशे औँशी :गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनको घुइँचो
आज कुशे औँशी :गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनको घुइँचो
मोटर मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु
मोटर मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु