चीनमा रहेका नेपालीलाई फर्काउन जहाज रेडीः मन्त्री भट्टराई

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १८, २०७६
|
|
४९ पटक हेरिएको
Shares
चीनमा रहेका नेपालीलाई फर्काउन जहाज रेडीः मन्त्री भट्टराई

सारांश

  • काठमाडौं, १८ माघ ।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीलाई ल्याउन जहाज तयारी अवस्थामा रहेको स्पष्ट पारेका छन्।
  • शनिबार नेपाल टुरिजम बोर्डमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

काठमाडौं, १८ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीलाई ल्याउन जहाज तयारी अवस्थामा रहेको स्पष्ट पारेका छन्। शनिबार नेपाल टुरिजम बोर्डमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनजले चीनमा अध्ययनरत विद्यार्थीहरुलाई फिर्ता गर्न दुईवटा जहाज तयारी अवस्थामा रहेको बताए ।

उनले भने,‘हाम्रो पराराष्ट्र मन्त्रालयले चिनियाँ सरकार र दूतावाससँग प्रभावित क्षेत्रका विषयमा जानकारी लिइरहेको छ । अहिलेसम्म नेपाली विद्यार्थीहरु सुरक्षित रहेको कुरा आएको छ ।’ चीनको सबैभन्दा बढी प्रभावित क्षेत्र वुहानमा १९० जना नेपाली विद्यार्थी अध्ययनरत रहेका छन् ।

मन्त्री भट्टराईले नेपाली विद्यार्थीहरुको उद्धारका लागि दुईवटा जहाज तयारी अवस्थामा राखेको स्पष्ट पारे । उनले भने,‘आवश्यक पर्‍यो भने दुईवटा जहाज नेपाल एयरलाइन्स र हिलमालय एयरलाइन्स तयारी अवस्थामा छन् । दुबै एयरलाईन्ससँग मैले कुरा गरेर तयारी अवस्थामा रहनु भनेको छु । कुनै पनि बेला सरकारले रेस्क्यु गर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको भाउ प्रतितोला १ लाख ३५ सय रुपैयाँ
विश्वकपः यी ५ फास्ट बलरमाथि केन्द्रित हुनेछ सबको नजर
विश्वकपः यी ५ फास्ट बलरमाथि केन्द्रित हुनेछ सबको नजर
पार्टी हितविरुद्ध काम गर्नेको सदस्यता नवीकरण कांग्रेसले नगर्ने
पार्टी हितविरुद्ध काम गर्नेको सदस्यता नवीकरण कांग्रेसले नगर्ने
कांग्रेसमा मन्त्रीको भागवण्डा मिल्यो, यी हुन् मन्त्री बन्नेहरु
कांग्रेसमा मन्त्रीको भागवण्डा मिल्यो, यी हुन् मन्त्री बन्नेहरु
प्रधानमन्त्री रोजगार कार्यक्रम पारदर्शी बनाउन माग
प्रधानमन्त्री रोजगार कार्यक्रम पारदर्शी बनाउन माग
नेपाल आदिबासी जनजाति महासंघको महाधिबेशन भोलिबाट शुरु, प्रधानमन्त्रीबाट समुद्घाटन हुने।
आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज मनाइँदै, गण्डकी प्रदेशमा सार्वजनिक विदा
आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज मनाइँदै, गण्डकी प्रदेशमा सार्वजनिक विदा
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने
साउन १३ गते मंगलवारको राशिफल यस्तो छ
साउन १३ गते मंगलवारको राशिफल यस्तो छ
अमेरिकी दूतावासअघि भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै युवाहरु(फोटोफिचर)
अमेरिकी दूतावासअघि भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै युवाहरु(फोटोफिचर)