नेपाली कांग्रेसका क्षेत्रीय सभापति राेल्पाबाट पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २६, २०७५
|
|
५८ पटक हेरिएको
Shares
नेपाली कांग्रेसका क्षेत्रीय सभापति राेल्पाबाट पक्राउ

सारांश

  • रोल्पा, २६ साउन ।
  • पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा पक्राउ परेको विरोधमा कोणसभा गर्न लाग्दा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई कार्यकर्ता रोल्पाको घर्तीगाउँबाट पक्राउ परेका छन् ।
  • शुक्रबार पक्राउ पर्नेमा सो पार्टीका जिल्ला कमिटी सदस्य दिनेश वली र सूर्य खड्का रहेका छन् ।

रोल्पा, २६ साउन । पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा पक्राउ परेको विरोधमा कोणसभा गर्न लाग्दा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई कार्यकर्ता रोल्पाको घर्तीगाउँबाट पक्राउ परेका छन् ।

शुक्रबार पक्राउ पर्नेमा सो पार्टीका जिल्ला कमिटी सदस्य दिनेश वली र सूर्य खड्का रहेका छन् ।
उनीहरूसँगै प्रहरीले नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोपाल घर्तीलाई नियन्त्रणमा लिएको छ । विरोध कार्यक्रम हेर्न पुगका क्षेत्रीय सभापति घर्तीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
कार्यक्रम नगर्न पटक–पटक गरिएको अनुरोधलाई अटेर गरेकाले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी भनाइ छ । आफ्ना जिल्लास्तरीय दुई कार्यकर्ता पक्राउ परेको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका सेक्रेटरी सन्तोष सुवेदीले पुष्टि गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेट्रोलियमभन्दा विद्युतीय सवारी साधन सञ्चालन खर्च सस्तो
पेट्रोलियमभन्दा विद्युतीय सवारी साधन सञ्चालन खर्च सस्तो
ललितानिवास प्रकरण : नेकपाका महासचिव पौडेललाई जोगाउन चलखेल
ललितानिवास प्रकरण : नेकपाका महासचिव पौडेललाई जोगाउन चलखेल
आज १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस- राष्ट्रपति, प्रधानमन्त्रीले दिए शुभकामना
आज १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस- राष्ट्रपति, प्रधानमन्त्रीले दिए शुभकामना
भारतको ७० औँ गणतन्त्र दिवस : राष्ट्रपति–प्रधानमन्त्रीद्वारा शुभकामना
भारतको ७० औँ गणतन्त्र दिवस : राष्ट्रपति–प्रधानमन्त्रीद्वारा शुभकामना
न्याय र सुशासनका लागि निवेदन लेखिदिने बिचौलिया तगारो !
न्याय र सुशासनका लागि निवेदन लेखिदिने बिचौलिया तगारो !
पोखरा उद्योग वाणिज्य सङ्घमा अधिकारी
पोखरा उद्योग वाणिज्य सङ्घमा अधिकारी
मन्त्रालयका कर्मचारीमाथि उल्टै मुद्दा दायर गर्ने विद्यालय कर्मचारीको तयारी
मन्त्रालयका कर्मचारीमाथि उल्टै मुद्दा दायर गर्ने विद्यालय कर्मचारीको तयारी
पाल्पामा स्कुल बस दुर्घटना
पाल्पामा स्कुल बस दुर्घटना
चलचित्र ‘बाँध मायाले’ काे पहिलाे गीत सार्वजनिक !
चलचित्र ‘बाँध मायाले’ काे पहिलाे गीत सार्वजनिक !
सोमबार सरकारी कार्यालय सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन
सोमबार सरकारी कार्यालय सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन