चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश २ मा जाने,

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २५, २०७४
|
|
३० पटक हेरिएको
Shares
चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश २ मा जाने,

सारांश

  • चुनावी सभालाई सम्बोधन गर्न कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा पार्टी शीर्ष नेताहरुलाई लिएर पर्सि मंगलबार मधेस झर्नेछन् ।
  • देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले चुनावी सभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
  • कांग्रेसका अनुसार २७ गते १ बजे सप्तरी र ४ बजे सिरहामा चुनावी सभा राखिएको छ ।

चुनावी सभालाई सम्बोधन गर्न कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा पार्टी शीर्ष नेताहरुलाई लिएर पर्सि मंगलबार मधेस झर्नेछन् । देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले चुनावी सभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

कांग्रेसका अनुसार २७ गते १ बजे सप्तरी र ४ बजे सिरहामा चुनावी सभा राखिएको छ । २८ गते १ बजे धनुषामा र ३ बजे महोत्तरीमा, २९ गते १ बजे सर्लाही र ४ बजे रौतहटमा हुने चुनावी सभालाई नेताहरुले सम्बोधन गर्नेछन् ।

३० गते १ बजे बारा र २ बजे पर्सामा चुनावी सभा राखिएको कांग्रेसले जनाएको छ ।

प्रधानमन्त्री देउवा मौन समय सुरु भएपछि मात्र काठमाडौं र्फकने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ । प्रदेश २ का १३६ स्थानीय तहमा असोज २ मा स्थानीय चुनाव हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्र निकट पर्यटन संगठनका संयोजक दाहालको विज्ञप्तीप्रति गम्भिर आपत्ति
माओवादी केन्द्र निकट पर्यटन संगठनका संयोजक दाहालको विज्ञप्तीप्रति गम्भिर आपत्ति
धनकुटा,प्यूठान,इलाम,बझाङ को ताजा पारीणाम
धनकुटा,प्यूठान,इलाम,बझाङ को ताजा पारीणाम
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृतको तलब सुविधा ४६ लाख ९६ हजार
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृतको तलब सुविधा ४६ लाख ९६ हजार
बालकको अपहरणपछि हत्या, तीन पक्राउ…
बालकको अपहरणपछि हत्या, तीन पक्राउ…
ऋषि परियारः हातले टेकेर तीन किलोमिटर हिँड्छन्,विश्व रेकर्ड तोड्ने चाहाना
ऋषि परियारः हातले टेकेर तीन किलोमिटर हिँड्छन्,विश्व रेकर्ड तोड्ने चाहाना
मनाेरञ्जन समाचार : पुलावामा हमलापछि रियालिटी शो मा गए एक कश्मिरी व्यक्तिले डरको कारण उठाए यो कदम
मनाेरञ्जन समाचार : पुलावामा हमलापछि रियालिटी शो मा गए एक कश्मिरी व्यक्तिले डरको कारण उठाए यो कदम
अबदेखि खैनी–चुरोट बोकेर मन्त्रालय  मन्त्रालय जान नपाइने
नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर सहित ६ जना पक्राउ
नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर सहित ६ जना पक्राउ
भगवतीको आरोप – गच्छदारले सेटिङ मिलाए
भगवतीको आरोप – गच्छदारले सेटिङ मिलाए

तपाईंले छुटाउनुभयो कि?