सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १४, २०८०
|
|
४८ पटक हेरिएको
Shares
सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प

सारांश

  • काठमाडौँ ।
  • सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ ।
  • राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो ।

काठमाडौँ । सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रविन्दू भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको थियो ।

पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गैरकानुनि तवरबाट मतदाता नमावलि संकलन गरिएको भन्दै गगन थापाको नेतृत्वमा अायोगलाई ध्यानाकर्षण गराउने
गैरकानुनि तवरबाट मतदाता नमावलि संकलन गरिएको भन्दै गगन थापाको नेतृत्वमा अायोगलाई ध्यानाकर्षण गराउने
माघ १३ गते मंगलवारको राशिफल यस्तो छ
माघ १३ गते मंगलवारको राशिफल यस्तो छ
पूर्वमन्त्री बस्नेतको श्रोत नखुलेको ६१ करोड सहकारीमा
पूर्वमन्त्री बस्नेतको श्रोत नखुलेको ६१ करोड सहकारीमा
डाक्टरले कयौं कोरोना विमारी ठीक बनाइन् तर अन्तिममा…
डाक्टरले कयौं कोरोना विमारी ठीक बनाइन् तर अन्तिममा…
हेर्नुहोस प्रतिनिधिसभाको निर्वाचनमा कुन कुन क्षेत्रबाट को–को बीच हुँदैछ प्रतिस्पर्धा  (नाम लिस्ट सहित )
हेर्नुहोस प्रतिनिधिसभाको निर्वाचनमा कुन कुन क्षेत्रबाट को–को बीच हुँदैछ प्रतिस्पर्धा (नाम लिस्ट सहित )
नेपाल टेलिकमको नम्बरको रिंगब्याक टोनमा कोरोनाबारे सचेतना सन्देश
नेपाल टेलिकमको नम्बरको रिंगब्याक टोनमा कोरोनाबारे सचेतना सन्देश
संवैधानिक अड्चन छैन, छलफल आवश्यक छैन-प्रधानमन्त्री
संवैधानिक अड्चन छैन, छलफल आवश्यक छैन-प्रधानमन्त्री
सिभिल अस्पतालका कर्मचारीहरूद्वारा रामकुमारी झाँक्रीमाथि अभद्र व्यवहार !
सिभिल अस्पतालका कर्मचारीहरूद्वारा रामकुमारी झाँक्रीमाथि अभद्र व्यवहार !
अछाम, नवलपरासी, मोरङ, पाल्पा, प्युठान, दार्चुला, रोल्पा, डाेटी, रोल्पा, तेह्रथुमको ताजा मत पारीणाम
अछाम, नवलपरासी, मोरङ, पाल्पा, प्युठान, दार्चुला, रोल्पा, डाेटी, रोल्पा, तेह्रथुमको ताजा मत पारीणाम
चीन र भारतको सैनिक शक्ति कसको कति ?