बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १६, २०७६
|
|
३३ पटक हेरिएको
Shares
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

सारांश

  • पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ लक्ष्मीनारायण चोकमा यात्रुबाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
  • अन्दाजी ४० वर्षीय पुरुषको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
  • पोखराबाट वीरगञ्जतर्फ गइरहेको ना ५ ख ३२६ नम्बरको बसले बुधबार पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ लक्ष्मीनारायण चोकमा यात्रुबाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । अन्दाजी ४० वर्षीय पुरुषको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पोखराबाट वीरगञ्जतर्फ गइरहेको ना ५ ख ३२६ नम्बरको बसले बुधबार पैदलयात्रीलाई ठक्कर दिएको थियो । घाइतेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको , मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको र बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

(merakisalonnc.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कस्तो रहला बुधबार देशभरको मौसम?
कस्तो रहला बुधबार देशभरको मौसम?
मित्र राष्ट्र चिनले बाढिपिडितलाई १० लाख अमेरिकि डलर सहयोग गर्ने घोषणा/
मित्र राष्ट्र चिनले बाढिपिडितलाई १० लाख अमेरिकि डलर सहयोग गर्ने घोषणा/
नेपालको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति निर्वाचित
नेपालको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति निर्वाचित
एकिकरणको दुई हप्ता नबित्दै नेपाल कम्युनिष्ट पार्टी को किन हुँदैछ नाम परिबर्तन?अब याे नाम रहने
एकिकरणको दुई हप्ता नबित्दै नेपाल कम्युनिष्ट पार्टी को किन हुँदैछ नाम परिबर्तन?अब याे नाम रहने
माईखोलाले बगाएर एकको मृत्यु
माईखोलाले बगाएर एकको मृत्यु
बालुवाटार जग्गा हडप्ने नाईकेद्वय सुवेदी र ढकाल फरार, सरकार मूकदर्शक !
बालुवाटार जग्गा हडप्ने नाईकेद्वय सुवेदी र ढकाल फरार, सरकार मूकदर्शक !
पूर्वयुवराजको चर्तिकला, बाहिरियो अर्धनग्न भिडियो
पूर्वयुवराजको चर्तिकला, बाहिरियो अर्धनग्न भिडियो
कर्णालीमा प्रचण्ड-माधव पक्षको गठबन्धनपछि ओलीलाई धक्का
कर्णालीमा प्रचण्ड-माधव पक्षको गठबन्धनपछि ओलीलाई धक्का
किन सधैँ झगडा हुन्छ हाम्रो मायामा भन्दै राजकुमार बानिया र गीता सेन्चुरी
किन सधैँ झगडा हुन्छ हाम्रो मायामा भन्दै राजकुमार बानिया र गीता सेन्चुरी
जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री दाहाल
जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?