नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृतको तलब सुविधा ४६ लाख ९६ हजार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १, २०७७
|
|
१७ पटक हेरिएको
Shares
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृतको तलब सुविधा ४६ लाख ९६ हजार

सारांश

  • काठमाडौं, १ माघ ।
  • नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृतको तलब भत्ताबापत ४६ लाख ९६ हजार ३०६ रुपैयाँ भुक्तानी गरेको छ ।
  • बैंकले गत आर्थिक वर्षको साधारणसभामा पेश गरेको प्रतिवदनमा कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले ३० लाख १३ हजार ६४८ रुपैयाँ तलब र १६ लाख ८२ हजार ६५७ रुपैयाँ भत्ता बुझेको उल्लेख छ ।

काठमाडौं, १ माघ । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृतको तलब भत्ताबापत ४६ लाख ९६ हजार ३०६ रुपैयाँ भुक्तानी गरेको छ । बैंकले गत आर्थिक वर्षको साधारणसभामा पेश गरेको प्रतिवदनमा कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले ३० लाख १३ हजार ६४८ रुपैयाँ तलब र १६ लाख ८२ हजार ६५७ रुपैयाँ भत्ता बुझेको उल्लेख छ ।

बैंकको गत वर्ष कुल कर्मचारी खर्च २ अर्ब २२ करोड ४८ लाख रुपैयाँ पुगेको थियो । यो बाहेक खर्च ६६ करोड ८६ लाख रुपैयाँ छ ।

सभाले सर्वसाधारणको लागि ४ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?