नेपाली सेनाका १४ महासेनानीको सरुवा, को–कहाँ पुगे ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १८, २०७४
|
|
३६ पटक हेरिएको
Shares
नेपाली सेनाका १४ महासेनानीको सरुवा, को–कहाँ पुगे ?

सारांश

  • काठमाडौं, पुस १८ ।
  • नेपाली सेनाका १४ जना महासेनानीको सरुवा भएको छ ।
  • महासेनानीहरु प्रदिपजंग केसीलाई २६ नम्बर वाहिनिको सहायक बाहिनीपतिमा, प्रयोग जवरालाई पुर्वी पृतनाको सहचिफ अफ स्टाफमा, योगराज शर्मालाई १४ नम्बर बाहिनीमा, प्रेमध्वज अधिकारीको विशेष फौज बाहिनीको सहायक बाहिनीपतिमा, राजेश चन्दको सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयमा सरुवा भएको छ ।

काठमाडौं, पुस १८ । नेपाली सेनाका १४ जना महासेनानीको सरुवा भएको छ । महासेनानीहरु प्रदिपजंग केसीलाई २६ नम्बर वाहिनिको सहायक बाहिनीपतिमा, प्रयोग जवरालाई पुर्वी पृतनाको सहचिफ अफ स्टाफमा, योगराज शर्मालाई १४ नम्बर बाहिनीमा, प्रेमध्वज अधिकारीको विशेष फौज बाहिनीको सहायक बाहिनीपतिमा, राजेश चन्दको सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयमा सरुवा भएको छ ।

महासेनानी आनन्दसिंह भाट, सैनिक गूप्तचर महानिर्देशनालय,कुमारबावु थापालाई पश्चिम पृतना मुख्यालय, हरेन्द्र पाठक, सुरक्षा परिषद,पुरुषोतम ढकाललाई पुर्वी पृतना मुख्यालयमा,सन्तोषराज पाण्डेलाई मध्यपश्चिम पृतना सरुवा गरिएको छ ।

त्यसैगरी महासेनानी शिशिरचन्द्र केसीको ३ नम्बर बाहिनी अड्डा, किरण केसीलाई कल्याणकारी निर्देशनालय,रबिन्द्र केसी सैन्य तालिम केन्द्रको केन्द्रपति र नविल सिलवाललाई विरेन्द्र शान्ति कार्य तालिम केन्द्रको केन्द्रपतिको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिटरब्याज पीडितका माग समेट्न सरकारद्वारा फेरि अर्को वार्ता समिति गठन
मिटरब्याज पीडितका माग समेट्न सरकारद्वारा फेरि अर्को वार्ता समिति गठन
सामूहिक बलात्कार प्रकरणः फरार अभियुक्तलाई पक्रन इन्टरपोलको सहयोग!
सामूहिक बलात्कार प्रकरणः फरार अभियुक्तलाई पक्रन इन्टरपोलको सहयोग!
मन्त्रिपरिषदमा वरीयता हेरफेर, पर्यटन मन्त्री पाण्डे बढुवा
मन्त्रिपरिषदमा वरीयता हेरफेर, पर्यटन मन्त्री पाण्डे बढुवा
काम नगर्न निर्वाचित जनप्रतिनिधिलाई अदालतको आदेश
काम नगर्न निर्वाचित जनप्रतिनिधिलाई अदालतको आदेश
एअर इन्डियाको विमानभित्र ‘अनियन्त्रित’ झडपपछि आकस्मिक अवतरण
एअर इन्डियाको विमानभित्र ‘अनियन्त्रित’ झडपपछि आकस्मिक अवतरण
प्रदेश नम्बर १ को राजधानीका लागि उपयुक्त  शहर  कुन  ?
प्रदेश नम्बर १ को राजधानीका लागि उपयुक्त शहर कुन ?
मंसिर ९ गते सोमबारको राशिफल यस्तो छ
मंसिर ९ गते सोमबारको राशिफल यस्तो छ
कुमार पौडेल मृत्यु प्रकरणमा एक हप्ताभित्र प्रतिवेदन बुझाउन गृहमन्त्रीलाई निर्देशन
राष्ट्रवादी बन्नकै लागि भारतलाई गाली गर्ने परम्पराको अन्त्य गर्नुपर्छ : मनिष सुमन
राष्ट्रवादी बन्नकै लागि भारतलाई गाली गर्ने परम्पराको अन्त्य गर्नुपर्छ : मनिष सुमन
गोल्डेन गार्डेन स्कुलमा सरस्वती पुजा (हेर्नुहोस् ५ तस्बिरमा)
गोल्डेन गार्डेन स्कुलमा सरस्वती पुजा (हेर्नुहोस् ५ तस्बिरमा)

तपाईंले छुटाउनुभयो कि?