चेङ्गिज खाँका डेढ करोड दरसन्तान संसारभर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १३, २०७६
|
|
३७ पटक हेरिएको
Shares
चेङ्गिज खाँका डेढ करोड दरसन्तान संसारभर

सारांश

  • सन् २००३ म गरिएको डिएनए अध्ययनले एक करोड ६० लाख मान्छेहरू विगतका मङ्गोल शासकको जीन रहेको देखायो ।
  • उनीहरू चेङ्गिज खाँ र उनका दाजुभाईबाट जन्मिएकाहरूका सन्तती थिए ।
  • सँसारको प्रत्येक दुईसय मध्येबाट एक चेङ्गिजको सन्तान रहेको तथ्य पत्ता लाग्यो ।

सन् २००३ म गरिएको डिएनए अध्ययनले एक करोड ६० लाख मान्छेहरू विगतका मङ्गोल शासकको जीन रहेको देखायो । उनीहरू चेङ्गिज खाँ र उनका दाजुभाईबाट जन्मिएकाहरूका सन्तती थिए । सँसारको प्रत्येक दुईसय मध्येबाट एक चेङ्गिजको सन्तान रहेको तथ्य पत्ता लाग्यो । चेङ्गिजले जहाँ युद्ध जित्थे त्यहाँ ताण्डव मच्चाउथे ।

विनाश नै गरेपछि त्यहाँका सुन्दर स्त्रीलाई करणी गरी सन्तान उत्पादन गर्थे । उनले आकर्षक युवतीलाई करणी गरी हजारौं सन्तानोत्पादन गरेका थिए । तिनका सन्तान दरसन्तान हुँदै साँढे सात सय वर्षमा डेढ करोडभन्दा बढी जन्मिए । मध्य र उत्तर एशियामा आफूलाई चेङ्गिज खाँको सन्तान दाबी गर्नेहरू छन् । दाबीहरू सत्यको निकट छन् ।

किनभने चेङ्गिज खाँन र उनको सेनाले मध्य र उत्तर एशियाका धेरै भू–भागमा आधिपत्य जमाएर विध्वंश मच्चाउनुका अलावा बलात्कार गरी गर्भवती बनाइदिएका थिए ।खाँन स्वयं युद्ध जितेपछि उच्च घरानियाँ परिवारका स्त्रीलाई जर्बजस्ती गरेर सन्तान जन्माउँथे । युद्ध जित्नु र जहाँ गयो त्यही सन्तान जन्माउनु उनको उद्देश्यभित्र पर्दथ्यो ।

एशियाका अधिकांश भू–भाग र यूरोपसम्म साम्राज्य फैलाउँदा चेङ्गिज खाँन र उनका सैनिकले गरेको बलात्कारबाट मङ्गोलियन जिन फैलिएको अनुमान गरिन्छ । खाँ मंगोलिय साम्राज्यका संस्थापक हुन् । ११६२ मा जन्मिएका खाँको १२२७ मा निधन भएको थियो ।खाँको निधन पछि पनि उनले स्थापना गरेको मंगोल साम्राज्य लामो समयसम्म चलेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब प्रधानमन्त्री प्रचण्ड आफैं झाडू बोकेर सडकमा निस्कने
अब प्रधानमन्त्री प्रचण्ड आफैं झाडू बोकेर सडकमा निस्कने
हातमा रित्तो थाल, चम्चा र डाडु बोकेर महिलाहरुको विरोध प्रदर्शन
हातमा रित्तो थाल, चम्चा र डाडु बोकेर महिलाहरुको विरोध प्रदर्शन
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
Best Free Romantic relationship Site To get Severe Romantic relationships
‘भोट नहाले चाला गाउँलाई छाला’ बनाउने धम्कीकाे समाचार लेखेकाे भन्दै पत्रकार लाइ  ज्यान मार्ने धम्की ।
‘भोट नहाले चाला गाउँलाई छाला’ बनाउने धम्कीकाे समाचार लेखेकाे भन्दै पत्रकार लाइ ज्यान मार्ने धम्की ।
बुटवलमा कांग्रेस र माओवादी केन्द्र चुनावी तालमेलःकांग्रेस मेयरमा,उपमेयरमा माओवादी
बुटवलमा कांग्रेस र माओवादी केन्द्र चुनावी तालमेलःकांग्रेस मेयरमा,उपमेयरमा माओवादी
१ नम्बर प्रदेशको मुख्यमन्त्रीमा तेश्रो विकल्प राजेन्द्र राई
१ नम्बर प्रदेशको मुख्यमन्त्रीमा तेश्रो विकल्प राजेन्द्र राई
काग्रेस महासमिति आजदेखि राजधानीमा !
काग्रेस महासमिति आजदेखि राजधानीमा !
निर्वाचनको मौका छोपी रौतहटमा वन विनाश तीव्र
निर्वाचनको मौका छोपी रौतहटमा वन विनाश तीव्र
बालबालिकालाई खोजी खोजी विद्यालय ल्याउन जनप्रतिनिधिलाई प्रधानमन्त्री निर्देशन
बालबालिकालाई खोजी खोजी विद्यालय ल्याउन जनप्रतिनिधिलाई प्रधानमन्त्री निर्देशन

तपाईंले छुटाउनुभयो कि?