चोरी गर्ने पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ९, २०७४
|
|
३० पटक हेरिएको
Shares
चोरी गर्ने पक्राउ

सारांश

  • झापा, ९ असोज झापा बिर्तामोड नगरपालिका–३ बस्ने राजकुमार पञ्जियारको किराना पसलबाट नगद तथा एनसेलको रिचार्ज कार्डहरु चोरी गरी बिर्तामोड नगरपालिका–१ स्थित बस स्टेसनमा शंकास्पद अबस्थामा हिँडडुल गरीरहेका दिनेश गिरी, ओम प्रकाश यादव र विकाश राईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
  • उनीहरुको साथबाट नगद ४ हजार ६ सय १५ रुपैयाँ, एनसेलको रिचार्ज कार्ड १ सय दरको २० थान, एनटिसीको रिचार्ज कार्ड ५० दरको ३७ थान र २ थान फलामको खुरे र खन्ती फेला परेको छ ।
  • यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

झापा, ९ असोज
झापा बिर्तामोड नगरपालिका–३ बस्ने राजकुमार पञ्जियारको किराना पसलबाट नगद तथा एनसेलको रिचार्ज कार्डहरु चोरी गरी बिर्तामोड नगरपालिका–१ स्थित बस स्टेसनमा शंकास्पद अबस्थामा हिँडडुल गरीरहेका दिनेश गिरी, ओम प्रकाश यादव र विकाश राईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट नगद ४ हजार ६ सय १५ रुपैयाँ, एनसेलको रिचार्ज कार्ड १ सय दरको २० थान, एनटिसीको रिचार्ज कार्ड ५० दरको ३७ थान र २ थान फलामको खुरे र खन्ती फेला परेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेयमारका लागि दुई क्लबले राखेको प्रस्ताव पीएसजीद्वारा अस्विकार !
नेयमारका लागि दुई क्लबले राखेको प्रस्ताव पीएसजीद्वारा अस्विकार !
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
जिरोनामाथि बार्सिलोनाको शानदार जित, यमलको दुई गोल
जिरोनामाथि बार्सिलोनाको शानदार जित, यमलको दुई गोल
नेपालमा जात र धर्मसँगै प्रकृति र संस्कृतिमा पनि विविधता छ : राष्ट्रपति पौडेल
नेपालमा जात र धर्मसँगै प्रकृति र संस्कृतिमा पनि विविधता छ : राष्ट्रपति पौडेल
क्यान्सरपीडित समाजसेवीका लागि अमेरिकाबाट झण्डै १ लाख सहयोग
क्यान्सरपीडित समाजसेवीका लागि अमेरिकाबाट झण्डै १ लाख सहयोग
पुष्पकमलले किन सम्झिए पृथ्वीनारायण शाहलाई ?
पुष्पकमलले किन सम्झिए पृथ्वीनारायण शाहलाई ?
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई कोरोना संक्रमण, थप उपचारका लागि काठमाडौँमा लगियो
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई कोरोना संक्रमण, थप उपचारका लागि काठमाडौँमा लगियो
श्रीहजुर म तिम्रै हुँ, अरु कसैको हुन सक्दिन ः स्वेता खड्का(भिडियो सहित)
श्रीहजुर म तिम्रै हुँ, अरु कसैको हुन सक्दिन ः स्वेता खड्का(भिडियो सहित)
तामाकाेशी सेयर: रातारात कराेडपति बन्न खाेज्दा धन्नै राेडपति !
तामाकाेशी सेयर: रातारात कराेडपति बन्न खाेज्दा धन्नै राेडपति !
कांग्रेसको गढ सोलुखुम्बु र ओखलढुंगामा वाम गठबन्धनको ‘क्लिनस्विप’
कांग्रेसको गढ सोलुखुम्बु र ओखलढुंगामा वाम गठबन्धनको ‘क्लिनस्विप’

तपाईंले छुटाउनुभयो कि?