नेपालबाट चिनियाँ राष्ट्रपतिले दिएको डरलाग्दो चेतावनी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २७, २०७६
|
|
२५ पटक हेरिएको
Shares
नेपालबाट चिनियाँ राष्ट्रपतिले दिएको डरलाग्दो चेतावनी

सारांश

  • नेपाल भ्रमणमा रहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनलाई विभाजन गर्न खोजे ‘शरीरहरु कुल्चने’ र ‘हड्डीहरु तोड्ने’ चेतावनी दिएका छन् ।
  • हङकङमा लगातार सरकार विरोधी गतिविधि भइरहेपछि उनले आइतबार नेपालबाट यस्तो चेतावनी दिएका हुन् ।
  • चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले चिनियाँ राष्ट्रपतिको कडा चेतावनी प्रसारण गरेको हो ।

नेपाल भ्रमणमा रहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनलाई विभाजन गर्न खोजे ‘शरीरहरु कुल्चने’ र ‘हड्डीहरु तोड्ने’ चेतावनी दिएका छन् । हङकङमा लगातार सरकार विरोधी गतिविधि भइरहेपछि उनले आइतबार नेपालबाट यस्तो चेतावनी दिएका हुन् ।

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले चिनियाँ राष्ट्रपतिको कडा चेतावनी प्रसारण गरेको हो । हङकङमा निन्तर भइरहेको सरकारविरोधी गतिविधि चीनलाई विभाजन गर्ने उद्देश्यमा परिणत हुँदै गएपछि सीले कडा चेतावनी दिएका हुन् ।

चीनलाई विभाजन गर्न खोजे शरीरहरु कुल्चने र हड्डीहरु तोडिने अवस्था आउने चेतावनीपछि हङकङमा चीनले अझ कडा नीति लिनसक्ने अवस्था बनेको छ । कुनैबेला बेलायतको शासन रहेको हङकङ चीनलाई फिर्ता गरिएपछि त्यहाँ स्वतन्त्र देश बनाउने प्रयास भइआएको छ । चीनले एक चीन दुई नीति बनाएर शासन गर्दै आएको छ ।

पछिल्लो समय हङकङमा सरकारविरोधी गतिविधिले हिंसात्मक रुप लिएपछि स्थिति असामान्यतर्फ बढेको छ । यसले त्यहाँ थप हिंसा बढाउन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन दिवस मनाइयो
निर्वाचन दिवस मनाइयो
दुर्घटनामा एकको मृत्यु
एसिसी प्रिमियर कप : नेपालको सहज जित
एसिसी प्रिमियर कप : नेपालको सहज जित
ओखलढुङगाका काँग्रेस नेताद्धयको चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै कार्यकर्ताद्धवारा सर्वत्र विरोध
ओखलढुङगाका काँग्रेस नेताद्धयको चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै कार्यकर्ताद्धवारा सर्वत्र विरोध
नेपाली भूमि मिचेर सिमा स्तम्भ गाडेकोप्रति अनेरास्ववीयु र अखिल क्रान्तिकारीको आपत्ति
नेपाली भूमि मिचेर सिमा स्तम्भ गाडेकोप्रति अनेरास्ववीयु र अखिल क्रान्तिकारीको आपत्ति
काँग्रेसमा कम्पन, शेखर समुहले ७७ वटै जिल्लामा विद्रोही उम्मेदवार खडा गर्ने !
बजेटले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को आकांक्षा पूरा गर्ला ?
बजेटले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को आकांक्षा पूरा गर्ला ?
अस्पतालमा गाेली चल्याे, डाक्टर सहित ४ जनाकाे मृत्यु
अस्पतालमा गाेली चल्याे, डाक्टर सहित ४ जनाकाे मृत्यु
रोनिश र आयुष्माले चुमे ‘मोडल हन्ट नेपाल २०२३’ उपाधि
रोनिश र आयुष्माले चुमे ‘मोडल हन्ट नेपाल २०२३’ उपाधि
भोलि काठमाडौंमा सेनाको निःशुल्क बस सेवा, यस्तो छ रुट
भोलि काठमाडौंमा सेनाको निःशुल्क बस सेवा, यस्तो छ रुट

तपाईंले छुटाउनुभयो कि?