छक्का पन्जा ३ काे पहिलाे गित सार्वजनिक !

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १४, २०७५
|
|
२८ पटक हेरिएको
Shares
छक्का पन्जा ३ काे पहिलाे गित सार्वजनिक !

सारांश

  • काठमाडाैँ, १४ साउन ।
  • दिपा श्री निराैला तथा दिपकराज गीरीकाे चलचित्र छक्का पन्जा ३ काे पहिलाे नम्बरमा बाेलकाे गित सार्वजनिक भएकाे छ ।
  • दशैँ फूलपातिका दिन रिलिज हुने भनेर मिति ताेकिएकाे चलचित्र छक्का पन्जा ३ काे सार्वजनिक भएकाे याे पहिलाे गित हाे ।

काठमाडाैँ, १४ साउन । दिपा श्री निराैला तथा दिपकराज गीरीकाे चलचित्र छक्का पन्जा ३ काे पहिलाे नम्बरमा बाेलकाे गित सार्वजनिक भएकाे छ ।

दशैँ फूलपातिका दिन रिलिज हुने भनेर मिति ताेकिएकाे चलचित्र छक्का पन्जा ३ काे सार्वजनिक भएकाे याे पहिलाे गित हाे । राजेन्द्र थापाकाे शब्द दिपक शर्माकाे सङ्गित रहेकाे गितमा बिन्दु परियार र डेविड शङ्करकाे स्वर रहेकाे छ । नृत्य निर्देशन कविराज गहतराजकाे रहेकाे गितमा दिपा श्री निराैला, दिपकराज गिरी, प्रयङ्का कार्कि, बुद्धि तामाङ, स्वस्तिमा खड्का, वर्षा राउत, दिपिका प्रसाइँ, केदार घिमिरे र जितु नेपाल लगायतका कलाकार देखिएका छन् ।

गितलाई एक घन्टामा ६० हजार भन्दा बढिपटक हेरिसकिएकाे छ । गितकाे अन्तिममा फिल्म हेर्न केही उत्साह जगाउने खालका दृष्य राखिएकाे छ । जहाँ दिपक एउटै जग्गियामा दुई जना बेहुलीसँग बिहे गरिरहेका हुन्छन् । उक्त गित हाईलाइट्स नेपालकाे युटुव च्यानलबाट सार्वजनिक गरिएकाे हाे।

छक्का पन्जा नेपाली सिने जगतमा सबैभन्दा सफल शृङ्खला हाे । यस शृङ्खलाकाे पहिलाे फिल्म छक्का पन्जा नेपाली चलचित्रकाे इतिहासमा सबैभन्दा बढि कमाउने सिनेमा हाे । भने छक्का पन्जा २ बढि कमाउने सिनेमाकाे सूचिमा दाेस्राे नम्बरमा रहेकाे छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Hukum Budha

    Ramro xaina

    Comment Author

    एल बि खाताखो

    Git tw baball ..

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चैत २८ गते शुक्रबारको राशिफल यस्तो छ
चैत २८ गते शुक्रबारको राशिफल यस्तो छ
रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा एमाले विजयी
रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा एमाले विजयी
गलत हल्ला फैलाएमा जेल जानुपर्ने!
गलत हल्ला फैलाएमा जेल जानुपर्ने!
प्रधानमन्त्री स्वदेश फर्किए लगत्तै निगमका कार्यकारी अध्यक्ष खरेलको जागीर चट !
प्रधानमन्त्री स्वदेश फर्किए लगत्तै निगमका कार्यकारी अध्यक्ष खरेलको जागीर चट !
जनार्दनको लाइन समाउँदै उर्जामन्त्री : भन्छन्– ढुक्क हुनुस्, यो हिउँदमा लोडसेडिङ हुन दिन्नौं
जनार्दनको लाइन समाउँदै उर्जामन्त्री : भन्छन्– ढुक्क हुनुस्, यो हिउँदमा लोडसेडिङ हुन दिन्नौं
न्युयोर्कमा ६५० आप्रवासी पक्राउ, पक्राउ पर्नेमा नेपाली पनि !
न्युयोर्कमा ६५० आप्रवासी पक्राउ, पक्राउ पर्नेमा नेपाली पनि !
सभामुखको भूमिका तटस्थ नभए संसदमा मुठभेड हुने गगन थापाको चेतावनी
सभामुखको भूमिका तटस्थ नभए संसदमा मुठभेड हुने गगन थापाको चेतावनी
राप्रपा अधिवेशनः ७१ जिल्लाको नतिजा आयो, कहाँ को विजयी ?
राप्रपा अधिवेशनः ७१ जिल्लाको नतिजा आयो, कहाँ को विजयी ?
उपराष्ट्रपतिले सम्झिए, दाङबाट एक क्वीन्टलको भारी बोकेका ती दिन
उपराष्ट्रपतिले सम्झिए, दाङबाट एक क्वीन्टलको भारी बोकेका ती दिन
नक्कली बाबुआमा बनेर नागरिकता बनाउने पक्राउ परे

तपाईंले छुटाउनुभयो कि?