छाप्रोमा भूकम्पपीडितको दशैं…
सारांश
- काठमाडौ आश्विन २६, भूकम्प गएको डेढ वर्ष भइसक्यो ।
- गतवर्षको दशैंपनि अस्थायी बासस्थान पाल र छाप्रोमा मनाएका भूकम्पपीडितहरुको यसवर्षको अवस्था पनि उस्तै रह्यो ।
काठमाडौ आश्विन २६,
भूकम्प गएको डेढ वर्ष भइसक्यो । गतवर्षको
दशैंपनि अस्थायी बासस्थान पाल र छाप्रोमा मनाएका
भूकम्पपीडितहरुको यसवर्षको अवस्था पनि उस्तै रह्यो ।
सरकारले समयमा उनीहरुको क्षतिग्रस्त आश्रय स्थल
निर्माणमा प्रभावकारी कदम नचाल्दा
भूकम्पपीडितहरुको चाडबाड पनि कष्टकर ढंगले नै
गुज्रिरहेको छ


तस्बिर क्रान्ती लामा
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया