छाला रोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन सकियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ११, २०७४
|
|
३३ पटक हेरिएको
Shares
छाला रोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन सकियो

सारांश

  •  चितवन, ११ चैत, विश्वका विभिन्न देशमा हाल देखिएका चर्मरोग, पुराना रोग, रोग लाग्ने कारण, गर्मी ठाउँमा देखिएका रोग लगायतका विषयमा छलफल गर्दै छाला रोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन शनिबार साँझ नारायणगढमा सम्पन्न भएको छ ।
  • सोसाइटी अफ डर्माटोलोजिस्ट भेनेरोलोजिस्ट लेप्रोलोजिस्ट अफ नेपालले आयोजना गरेको दुईदिने सम्मेलनमा मुख्य रूपमा उष्ण क्षेत्रमा देखिने छाला रोगका विषयमा छलफल गरिएको थियो ।
  • सम्मेलन तयारी समितिका संयोजक डा शशी हिराचनका अनुसार चर्मरोग लाग्नुका कारण, तिनको निदान, हालको अवस्था लगायतका विषय सँगै उष्ण क्षेत्रमा देखिने छाला रोगका विषयमा केन्द्रित भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौँडामा ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु
हेटौँडामा ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु
एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेको उम्मेदवारी दर्ता
एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेको उम्मेदवारी दर्ता
नेप्सेमा आठ दशमलव २८ अङ्कको गिरावट
नेप्सेमा आठ दशमलव २८ अङ्कको गिरावट
बागमती प्रदेशसभाको सभामुख र उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदै
बागमती प्रदेशसभाको सभामुख र उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदै
काेराेना कहर : २४ घण्टामा ३५१५ जनाको मृत्यु, अमेरिकामा एकैदिन साढे १९ हजार संक्रमित
काेराेना कहर : २४ घण्टामा ३५१५ जनाको मृत्यु, अमेरिकामा एकैदिन साढे १९ हजार संक्रमित
दाङमा ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ हुने
दाङमा ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ हुने
ऋषि धमलाकै अगाडि श्रीमति एलिजाले ब्वाईफ्रेण्डको बारेमा बोलेपछि हंगामा !(भिडियाेसहित)
ऋषि धमलाकै अगाडि श्रीमति एलिजाले ब्वाईफ्रेण्डको बारेमा बोलेपछि हंगामा !(भिडियाेसहित)
पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने अदालतको ठहर
पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने अदालतको ठहर
कांग्रेसले ओलीलाई सोध्यो : वाइडबडी काण्ड कता हरायो प्रधानमन्त्री ज्यू ?
कांग्रेसले ओलीलाई सोध्यो : वाइडबडी काण्ड कता हरायो प्रधानमन्त्री ज्यू ?
तिर्सना बुढाथोकीको यो कस्तो तिर्सना ?
तिर्सना बुढाथोकीको यो कस्तो तिर्सना ?

तपाईंले छुटाउनुभयो कि?