झापामा कांग्रेसको खराब शुरुवात

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
२९ पटक हेरिएको
Shares
झापामा कांग्रेसको खराब शुरुवात

सारांश

  • झापा, मंसिर २२ – झापाका पाँचमध्ये चार वटा क्षेत्रको प्रारम्भिक परिणाम आउँदा काँग्रेसको खराव शुरुवात देखिएको छ ।
  • क्षेत्र नम्बर १, २, ३ र ४ को प्रारम्भिक परिणाममा काँग्रेसका उम्मेदवार दोश्रो स्थानमा मात्र देखिएका छन् ।
  • १, २ र ४ नम्बरमा वाम गठबन्धनका उम्मेदवार अघि छन् भने ३ नम्बरमा राप्रपाका उम्मेदवारले अग्रता लिएका छन् ।

झापा, मंसिर २२ – झापाका पाँचमध्ये चार वटा क्षेत्रको प्रारम्भिक परिणाम आउँदा काँग्रेसको खराव शुरुवात देखिएको छ । क्षेत्र नम्बर १, २, ३ र ४ को प्रारम्भिक परिणाममा काँग्रेसका उम्मेदवार दोश्रो स्थानमा मात्र देखिएका छन् । १, २ र ४ नम्बरमा वाम गठबन्धनका उम्मेदवार अघि छन् भने ३ नम्बरमा राप्रपाका उम्मेदवारले अग्रता लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?