तिर्सना बुढाथोकीको यो कस्तो तिर्सना ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३०, २०७५
|
|
३८ पटक हेरिएको
Shares
तिर्सना बुढाथोकीको यो कस्तो तिर्सना ?

सारांश

  • धादिङ्गको सल्यानकोट गा.
  • बि.
  • स कार्की गाउँमा जन्मिएर विगत लामो समय देखि मोडलिङ तथा गायक क्षेत्रमा क्रियाशील तिर्सना बुढाथोकी केही समय यता निकै विवादमा आउने गरेकी छन् ।

धादिङ्गको सल्यानकोट गा.बि.स कार्की गाउँमा जन्मिएर विगत लामो समय देखि मोडलिङ तथा गायक क्षेत्रमा क्रियाशील तिर्सना बुढाथोकी केही समय यता निकै विवादमा आउने गरेकी छन् ।

विशेष गरी उनका तस्बिर र भिडियोहरुलाई लिएर बेला बेला उनी निकै चर्चामा आउछिन । हाल अमेरिकामा बस्दै आएकी बुढाथोकी दशैको शुभकामना दिन भन्दै लाइभमा आएर आफ्ना बक्षस्थलहरु देखाउदै आफू निकै हट र सेक्सी भएको भिडियोहरु आफ्नै यु ट्युव च्यानल मार्फत सार्वजनिक गरेकी छन् ।

केही समय अगाडी पनि उनी बाथरुममा नुहाउँदै गरेको अर्धनग्न तस्बिर सार्वजनिक सञ्जालमा हालेर निकै विवादमा तानिएकी थिइन् फेरी उस्तै आलोचना र विवाद बढ्ने गरी भिडियो अपलोड गरेकी छन् । यस्ता कार्य प्रति कसले निग्रानी राख्ने सम्बन्धित निकायको ध्यान जाहोस ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक दल र राज्यका संस्थाप्रति आमनागरिकको विश्वास घटेको छैन : सभापति देउवा
राजनीतिक दल र राज्यका संस्थाप्रति आमनागरिकको विश्वास घटेको छैन : सभापति देउवा
सभामुखको भूमिका तटस्थ नभए संसदमा मुठभेड हुने गगन थापाको चेतावनी
सभामुखको भूमिका तटस्थ नभए संसदमा मुठभेड हुने गगन थापाको चेतावनी
प्रधानमन्त्रीले विधेयक फिर्ता लिनुभएन भने हामी नयाँ सरकार बनाउँछौँ : गोकर्ण विष्ट
प्रधानमन्त्रीले विधेयक फिर्ता लिनुभएन भने हामी नयाँ सरकार बनाउँछौँ : गोकर्ण विष्ट
मंसिर १० गते मंगलबारको राशिफल यस्तो छ
मंसिर १० गते मंगलबारको राशिफल यस्तो छ
यसरी हुँदैछ ५ नम्बर प्रदेशमा शपथग्रहण (फोटोफिचर)
यसरी हुँदैछ ५ नम्बर प्रदेशमा शपथग्रहण (फोटोफिचर)
हामी धर्तीमा अन्धकार छर्दैछौ ।
हामी धर्तीमा अन्धकार छर्दैछौ ।
आज ४ सय ३ संक्रमित थप, ४०५ जना डिस्चार्
आज ४ सय ३ संक्रमित थप, ४०५ जना डिस्चार्
राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ : नेम्वाङ
राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ : नेम्वाङ
आज बुधवार यस्तो छ विदेशी मुद्राको विनिमयदर
आज बुधवार यस्तो छ विदेशी मुद्राको विनिमयदर
कांग्रेसी जनप्रतिनिधिले बहिस्कार गरे राष्ट्रपति भण्डारीको कार्यक्रम
कांग्रेसी जनप्रतिनिधिले बहिस्कार गरे राष्ट्रपति भण्डारीको कार्यक्रम

तपाईंले छुटाउनुभयो कि?