कांग्रेसले ओलीलाई सोध्यो : वाइडबडी काण्ड कता हरायो प्रधानमन्त्री ज्यू ?
सारांश
- काठमाडौं, २१ माघ ।
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभरि विरोध प्रर्दशन गरेको छ ।
- काठमाडौंमा कांग्रेसले विरोध प्रर्दशनमा वाईडबडी जहाज खरिद प्रकरणबारे प्रश्न उठाएको छ ।
काठमाडौं, २१ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभरि विरोध प्रर्दशन गरेको छ । काठमाडौंमा कांग्रेसले विरोध प्रर्दशनमा वाईडबडी जहाज खरिद प्रकरणबारे प्रश्न उठाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौं कांग्रेसले वाइडबडी काण्ड कता हरायो भन्ने प्रश्न गरेको छ । नेपाली कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गर्दै सो प्रश्न गरेको हो । कांग्रेसले आज ७७ वटै जिल्लामा छुट्टाछुट्टै विरोध सभा गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया