छुटपूर्जी नदिँदा सकस

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०७४
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  • वीरगञ्ज, २४ माघ, पश्चिमी पर्साको भिस्वा छोटी भन्सार कार्यालयले नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधानलाई छुटपूर्जीको व्यवस्था नगर्दा भारतीय गाडीधनीलाई नेपाल प्रवेशमा सकस भएको छ ।
  • सीमावर्ती भारतको सिक्टा बजारबाट दैनिक सयौँ भारतीय नम्बर प्लेटका गाडी नेपालतर्फ आउँदा भिस्वा भन्सार कार्यालयले सो गाडीको छुटपूर्जी नकाट्दा उनीहरुलाई छुटपूर्जीको लागि करिब ४० किलोमिटरको यात्रा तय गरी वीरगञ्ज भन्सार कार्यालय आउनुपर्ने बाध्यता रहेको छ ।
  • भारतबाट सिक्टा नाका हँुदै दैनिक भारतीय गाडी नेपाल प्रवेश गर्न भिस्वा भन्सार कार्यालयमा छुटपूर्जीकै लागि आउने गरेको तर छोटी भन्सारले छुटपूर्जी नदिँदा भारतीय नागरिक समस्यामा पर्ने गरेको प्रहरी चौकी भिस्वाका प्रहरी नायब निरीक्षक रोशन अधिकारीले बताउनुभयो ।

वीरगञ्ज, २४ माघ, पश्चिमी पर्साको भिस्वा छोटी भन्सार कार्यालयले नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधानलाई छुटपूर्जीको व्यवस्था नगर्दा भारतीय गाडीधनीलाई नेपाल प्रवेशमा सकस भएको छ ।

सीमावर्ती भारतको सिक्टा बजारबाट दैनिक सयौँ भारतीय नम्बर प्लेटका गाडी नेपालतर्फ आउँदा भिस्वा भन्सार कार्यालयले सो गाडीको छुटपूर्जी नकाट्दा उनीहरुलाई छुटपूर्जीको लागि करिब ४० किलोमिटरको यात्रा तय गरी वीरगञ्ज भन्सार कार्यालय आउनुपर्ने बाध्यता रहेको छ ।

भारतबाट सिक्टा नाका हँुदै दैनिक भारतीय गाडी नेपाल प्रवेश गर्न भिस्वा भन्सार कार्यालयमा छुटपूर्जीकै लागि आउने गरेको तर छोटी भन्सारले छुटपूर्जी नदिँदा भारतीय नागरिक समस्यामा पर्ने गरेको प्रहरी चौकी भिस्वाका प्रहरी नायब निरीक्षक रोशन अधिकारीले बताउनुभयो ।

छिपरमाइज गाउँपालिकाअन्तर्गत नेपाल–भारतको सीमामा पर्ने भिस्वा भन्सार कार्यालयलाई भारतबाट नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनको छुटपूर्जी काट्ने अधिकार नदिएका कारण समस्या भएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादव छुटपूर्जी काट्ने अधिकार नपाउँदा समस्या आएको बताउनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ गतिविधि बढेकोमा प्रचण्ड चिन्तित, भारतसँग सुमधुर सम्बन्ध राख्नुपर्ने भनाई
चिनियाँ गतिविधि बढेकोमा प्रचण्ड चिन्तित, भारतसँग सुमधुर सम्बन्ध राख्नुपर्ने भनाई
क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरसको संक्रमणपछि दम्पत्ति क्वारेन्टाइनमा
क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरसको संक्रमणपछि दम्पत्ति क्वारेन्टाइनमा
यस्ता हुन सक्छन् प्रधानमन्त्री ओलीका योजना
यस्ता हुन सक्छन् प्रधानमन्त्री ओलीका योजना
विना मगरलाई आयोगले सोध्यो स्पष्टिकरण
विना मगरलाई आयोगले सोध्यो स्पष्टिकरण
राष्ट्रिय सहमति विना संविधान संशोधन असंभव : गुरुङ
राष्ट्रिय सहमति विना संविधान संशोधन असंभव : गुरुङ
बजेटको लक्ष्य:  ५ लाख रोजगारी, ८ प्रतिशत आर्थिक वृद्धिदर , एक सय ग्राम काँचो सुन ल्याउन पाइने
बजेटको लक्ष्य: ५ लाख रोजगारी, ८ प्रतिशत आर्थिक वृद्धिदर , एक सय ग्राम काँचो सुन ल्याउन पाइने
नेपालमा वैदेशिक लगानी बढी गर्नेमा भारत अगाडि
नेपालमा वैदेशिक लगानी बढी गर्नेमा भारत अगाडि
राष्ट्रपति मङ्गलबार जेनेभा प्रस्थान गर्ने
राष्ट्रपति मङ्गलबार जेनेभा प्रस्थान गर्ने
मतदाताहरुलाई पैसामा किन्ने खेल सुरु कसले कहाँ कति रकम बाँडे ?
मतदाताहरुलाई पैसामा किन्ने खेल सुरु कसले कहाँ कति रकम बाँडे ?
महानगरमा भागबण्डा, उपमहानगरमा अड्को
महानगरमा भागबण्डा, उपमहानगरमा अड्को

तपाईंले छुटाउनुभयो कि?