यस्ता हुन सक्छन् प्रधानमन्त्री ओलीका योजना

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
४२ पटक हेरिएको
Shares
यस्ता हुन सक्छन् प्रधानमन्त्री ओलीका योजना

सारांश

  • काठमाडौं, फागुन ५ ।
  • नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्राथमिकताका राख्ने काम बारेको खाका तयार पारेको छ ।
  • एमाले उपाध्यक्ष वामदेव गौतम नेतृत्वको कार्यदलले सुशासन, विकासलगायत विषयलाई प्राथमिकतामा राखेर खाका तयार पारेको हो ।

काठमाडौं, फागुन ५ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्राथमिकताका राख्ने काम बारेको खाका तयार पारेको छ । एमाले उपाध्यक्ष वामदेव गौतम नेतृत्वको कार्यदलले सुशासन, विकासलगायत विषयलाई प्राथमिकतामा राखेर खाका तयार पारेको हो ।

देउवा सरकारले चुनावपछि गरेका विवादास्पद निर्णय खारेज गरी आफ्नो काम थाल्नुपर्ने सुझाव सहित कार्यदलले योजनाको खाका तयार पारेको छ ।

देउवा सरकारले गरेका निर्वाचन पछाडीका जतिपनि निर्णयहरु छन्, त्यसको आवश्यक पुर्नविचार गरी मात्रै कार्यान्वयनमा ल्याउन समेत कार्यदलले सुझाएको छ ।

सार्वजनिक खरिद ऐनको प्रक्रिया छोट्याउनुपर्ने, सहकारीको अधिकार बढाउनुपर्ने, सबै प्रदेशमा औधोगिक क्षेत्र बनाउने, तराई मधेसमा विशेष रोजगारीका कार्यक्रम सञ्चालन गर्ने, प्राविधिक शिक्षालाई प्रवद्र्धन गर्ने, ठूला योजनालाई प्राथमिकता दिने, वैकल्पिक उर्जा प्रवद्र्धनको कामलाई अघि बढाउने लगायत विषयमा सरकारले प्राथमिकता दिनुपर्ने कार्यदलको सुझाव छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चलचित्र कलाकार संघको अध्यक्षमा रबिन्द्र खड्का विजयी
चलचित्र कलाकार संघको अध्यक्षमा रबिन्द्र खड्का विजयी
स्थानीय विवाद समाधान गर्न प्रभावकारी बन्दै न्यायिक समिति
स्थानीय विवाद समाधान गर्न प्रभावकारी बन्दै न्यायिक समिति
प्रदेश ५ को मुख्यमन्त्रीमा मेरो विकल्प छैनः शंकर पोखरेल
प्रदेश ५ को मुख्यमन्त्रीमा मेरो विकल्प छैनः शंकर पोखरेल
प्रदेशसभा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान
प्रदेशसभा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान
विश्व स्वास्थ्य संगठनले बतायो कोरोनाको सत्य, यी १४ कुरा पूरै झुटा हुन्, विश्वास नगर्नुस्
विश्व स्वास्थ्य संगठनले बतायो कोरोनाको सत्य, यी १४ कुरा पूरै झुटा हुन्, विश्वास नगर्नुस्
अनेरास्ववियूद्वारा आज राजधानीका ५ स्थानबाट ५ सय भन्दा बढि विद्यार्थीलाई राहत प्रदान
अनेरास्ववियूद्वारा आज राजधानीका ५ स्थानबाट ५ सय भन्दा बढि विद्यार्थीलाई राहत प्रदान
Play Penny Slots and other games on Mobile Devices
आइतवार देशभर कति थपिए कोरोना संक्रमित ?
उत्तर कोरियाले भन्यो’अमेरिकाले प्रतिबन्ध हटाओस्
उत्तर कोरियाले भन्यो’अमेरिकाले प्रतिबन्ध हटाओस्
मधेसी मोर्चाका नेताद्धारा उद्योगी न्यौपाने माथी गोली प्रहार…
मधेसी मोर्चाका नेताद्धारा उद्योगी न्यौपाने माथी गोली प्रहार…