प्रचण्डको फेरि यस्तो भनाई ‘ओली नै बन्छन् ५ वर्ष प्रधानमन्त्री’

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १८, २०७६
|
|
३२ पटक हेरिएको
Shares
प्रचण्डको फेरि यस्तो भनाई ‘ओली नै बन्छन् ५ वर्ष प्रधानमन्त्री’

सारांश

  • सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको भनेर पत्रकार ऋषि धमलासँग अन्तर्वार्ता दिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्ति फेरिएको छ ।
  • उनले पार्टी एकीकरण समयमा भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको भन्दै गुनासो पोखेका छन् ।
  • शनिबार सुनसरीमा कार्यकता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो गुनासो पोखेका हुन् ।

सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको भनेर पत्रकार ऋषि धमलासँग अन्तर्वार्ता दिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्ति फेरिएको छ । उनले पार्टी एकीकरण समयमा भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको भन्दै गुनासो पोखेका छन् ।

शनिबार सुनसरीमा कार्यकता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो गुनासो पोखेका हुन् । उनले सहमति जे भएपनि सहमतिमै केपी ओली नै पाँच वर्षसम्म सरकार चलाउन सक्ने विश्वास दिलाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?