छैटौँ एभरेष्ट इन्टर स्कुल बास्केटबल प्रतियोगिता सुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २, २०७९
|
|
४२ पटक हेरिएको
Shares
छैटौँ एभरेष्ट इन्टर स्कुल बास्केटबल प्रतियोगिता सुरु

सारांश

  • भक्तपुर  ।
  • भक्तपुर इङ्लिस स्कुल भक्तपुरको आयोजनामा छैटौँ एभरेष्ट इन्टर स्कुल बास्केटबल प्रतियोगिता सुरु भएको छ ।
  • प्रतियोगिताको उद्घाटन आयोजक स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले गरे ।

भक्तपुर  । भक्तपुर इङ्लिस स्कुल भक्तपुरको आयोजनामा छैटौँ एभरेष्ट इन्टर स्कुल बास्केटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन आयोजक स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले गरे । उनले फ्रेन्डसिप फष्ट र कम्पिटिसन सेकेन्ड भन्ने भावनाका साथ प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएको बताए । उनले स्कुलहरुबीच राम्रो सम्बन्धका लागि पनि प्रतियोगिता आयोजना गरेको जनाए ।

प्रतियोगिता तीन वटा क्याटगोरीमा हुनेछ । सिनियर ब्वाइज, जुनियर ब्वाइज र गल्स गरी तीन वटा क्याटेगोरीमा हुनेछ । प्रतियोगितामा काठमाडौं उपत्यकाका २१ वटा स्कुलबाट प्रतिस्पर्धी सहभागी भएका छन् । प्रतियोगिताको फाइनल खेल ८ भदौमा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुर मतदानका लागि तयारी सुरु, दलहरू आफ्ना उम्मेदवारले जित्ने रणनीति बनाउन आन्तरिक गृहकार्यमा
भरतपुर मतदानका लागि तयारी सुरु, दलहरू आफ्ना उम्मेदवारले जित्ने रणनीति बनाउन आन्तरिक गृहकार्यमा
किन धुरुधुरु रोए डाक्टर गोविन्द केसी!
किन धुरुधुरु रोए डाक्टर गोविन्द केसी!
नेपालबिना भारतको नाम र इतिहास दुवै अधुरो: मोदी
नेपालबिना भारतको नाम र इतिहास दुवै अधुरो: मोदी
भरतपुरमा पुनः मतदान रोक्का आदेश मङ्गलबारसम्म कायम
भरतपुरमा पुनः मतदान रोक्का आदेश मङ्गलबारसम्म कायम
वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच झडप, दुईजना घाइते
वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच झडप, दुईजना घाइते
आर्थिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन सम्भव छः प्रचण्ड
आर्थिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन सम्भव छः प्रचण्ड
मिस इकलेज २०१९ को ताज एलिसाको शीरमा
मिस इकलेज २०१९ को ताज एलिसाको शीरमा
कार्यक्रममै राेए विमलेन्द्र निधि !
‘विचौलियाको पक्षमा लागेको भन्दै कृषि मन्त्रालय नै खारेजको माग’
‘विचौलियाको पक्षमा लागेको भन्दै कृषि मन्त्रालय नै खारेजको माग’
प्रधानमन्त्रीको निर्देशन: विश्वविद्यालयले शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्नु
प्रधानमन्त्रीको निर्देशन: विश्वविद्यालयले शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्नु