मिस इकलेज २०१९ को ताज एलिसाको शीरमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ३१, २०७६
|
|
४९ पटक हेरिएको
Shares
मिस इकलेज २०१९ को ताज एलिसाको शीरमा

सारांश

  • काठमाडौं।
  • सिजन मिडियाले राजधानीमा बुधबार साँझ आयोजना गरेको ‘मिस इकलेज २०१९’ मा ललितपुरको क्यारेवियन कलेजमा अध्ययनरत १९ वर्षीया एलिसा श्रेष्ठले शीर्ष ताज जितेकी छन् साथै उनले मल्टीमीडीया अवार्ड र भिर्योस च्वाइस अवार्डपनि हात पार्न सफल भइन्।
  • काठमाडौंको ह्वाइटहाउस इनटरनेशनल कलेजमा अध्ययनरत प्रकृति शाहिले फष्ट रनरअपको ताजसहित मिस ट्यालेन्ट अवार्ड पनि हातपारीने त्यसैगरी सेकेण्डरनरअपको ताज भने गोल्डेनगेट कलेजमा अध्ययनरत निष्ठा लम्सालले जित्न सफल भइन्।

काठमाडौं। सिजन मिडियाले राजधानीमा बुधबार साँझ आयोजना गरेको ‘मिस इकलेज २०१९’ मा ललितपुरको क्यारेवियन कलेजमा अध्ययनरत १९ वर्षीया एलिसा श्रेष्ठले शीर्ष ताज जितेकी छन् साथै उनले मल्टीमीडीया अवार्ड र भिर्योस च्वाइस अवार्डपनि हात पार्न सफल भइन्। काठमाडौंको ह्वाइटहाउस इनटरनेशनल कलेजमा अध्ययनरत प्रकृति शाहिले फष्ट रनरअपको ताजसहित मिस ट्यालेन्ट अवार्ड पनि हातपारीने त्यसैगरी सेकेण्डरनरअपको ताज भने गोल्डेनगेट कलेजमा अध्ययनरत निष्ठा लम्सालले जित्न सफल भइन्।

थर्ड रनरअप रुषा नापित भने उनले मिस पर्शनालिटी र फोटोजेनीक अवार्ड पनि जित्न सफल भइन् साथै फोर्थ रनरअप दिपा लिम्वुले वेष्ट स्कीनक अवार्ड पनि जित्न सफल भइन्। विधागततर्फ सुस्मीता वसेलले वेष्ट वाक को उपाधी हातपारीन भने सिमा ढकालले मिस पपुलर र अर्गनाइजर च्वाइस जितिन् भने वेष्ट डे«स स्वेता ठकुरी त्यसै गरि कन्फीडेनस अवार्ड रेश्मा तामाङ , व्यूटीफुल आइज एलिसा भुषाल , मिस पङ्चुवालिटि विमला तामाङ्, करिसा श्रेष्ठले बेष्ट हेयरको उपाधि हात पारिन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा नेपाल एयर होस्टेस एकाडमीकी प्रशिक्षक गौरीकला थापा ,जुम्वा तथा नृत्य प्रशिक्षक सोनाम केसी, मिस इकलेज २०१६ की विजेता नितिका कर्मचार्य र माछापुच्छ«े बैंकका मोहीनि प्रधान र फिल्म निर्देशक तथा सन्चारकर्मी जनकदिप पराजुली र सिम्रीक एयरलाइन्सकी चिफ एयर होस्टेज अस्मीता खनाल रहेका थिए।

प्रतियोगितामा विजेताले मिस इकलेज २०१९’का ताज र उपाधिसहित उपहार स्वरुप थाइल्याण्ड टुरको लागि हवाइ टिकट प्राप्त गरिनभने उक्त प्रतियोगीतालाई प्रायोजन गर्ने कलेजहरुमा उच्च शिक्षा अध्ययनका लागि एक लाख वरावरको छात्रावृक्ति पनि हातपारिन साथै डाइस्टारको तर्फवाट टिभि उपहार पाइन्। र यस कार्यक्रमलाई प्रायोजन गरेको नेपाल एयर होस्टेज एकाडमीको तर्फवाट रु ३० हजार वरावरको एयर होस्टेज तालिमको अवसर पनि प्राप्त गरिन । भने त्यस्तै गरि फस्ट रनर अप र सेकेण्ड रनर अपले भने डाइस्टारको तर्फवाट मिक्सचर,प्रेशर कुकर लगायत विभिन्न घरायसी समानहरु उपहार प्राप्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड र कमल थापाको टाउको दुखाउँदै बन्ला त प्रदेश ३ को स्थायी राजधानी भक्तपुर!
प्रचण्ड र कमल थापाको टाउको दुखाउँदै बन्ला त प्रदेश ३ को स्थायी राजधानी भक्तपुर!
जलविद्युतका कारण नारच्याङमा बसाइँ सर्दै
जलविद्युतका कारण नारच्याङमा बसाइँ सर्दै
दाइजोमा लैनो भैंसी दिन नसक्दा बेहुली अमृताको सिन्दूर पुछियो
दाइजोमा लैनो भैंसी दिन नसक्दा बेहुली अमृताको सिन्दूर पुछियो
विमल आवद्ध टिम टीसीको भिक्टोरी स्पोर्ट्समाथि फराकिलो जित
विमल आवद्ध टिम टीसीको भिक्टोरी स्पोर्ट्समाथि फराकिलो जित
विशेष समयमा विशेष कुरा
विशेष समयमा विशेष कुरा
पर्यटन प्रवद्र्धनका लागि क्यानोनिङ महोत्सव
पर्यटन प्रवद्र्धनका लागि क्यानोनिङ महोत्सव
पोखराको आन्दोलनले रवि नछुट्ने निश्चित भएपछि काठमाडौं केन्द्रीत भयो रास्वपा, भोलि माइतीघर मण्डलामा जम्मा हुन उर्दी
पोखराको आन्दोलनले रवि नछुट्ने निश्चित भएपछि काठमाडौं केन्द्रीत भयो रास्वपा, भोलि माइतीघर मण्डलामा जम्मा हुन उर्दी
गायिका देखि नायिका सम्म को भ्यालेनटाइन (अडियो लिंक सहित )
गायिका देखि नायिका सम्म को भ्यालेनटाइन (अडियो लिंक सहित )
बीसीजी खोप लगाउँदा एक महिने शिशुको मृत्यु
बीसीजी खोप लगाउँदा एक महिने शिशुको मृत्यु
अधिकृतले मनलाग्दी गरेको भन्दै गौशाला नगरपालिकामा तालाबन्दी
अधिकृतले मनलाग्दी गरेको भन्दै गौशाला नगरपालिकामा तालाबन्दी