नेपालबिना भारतको नाम र इतिहास दुवै अधुरो: मोदी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २८, २०७५
|
|
३८ पटक हेरिएको
Shares
नेपालबिना भारतको नाम र इतिहास दुवै अधुरो: मोदी

सारांश

  • जनकपुरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाह्रबिघा मैदानबाट नेपालबिना भारत अधुरै रहने बताएका छन् ।
  •  बाह्रबिघा मैदानमा प्रदेश नम्बर २ को तर्फबाट अभिनन्दन थापेपछि सम्बोधन गर्दै मोदीले नेपालबिना भारतको इतिहास अधुरो हुने बताए ।
  • ‘हाम्रो चाह र राह सबै समान हो, सपना संकल्प सबै समान हो ।

जनकपुरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाह्रबिघा मैदानबाट नेपालबिना भारत अधुरै रहने बताएका छन् । बाह्रबिघा मैदानमा प्रदेश नम्बर २ को तर्फबाट अभिनन्दन थापेपछि सम्बोधन गर्दै मोदीले नेपालबिना भारतको इतिहास अधुरो हुने बताए ।

‘हाम्रो चाह र राह सबै समान हो, सपना संकल्प सबै समान हो । हाम्रो गन्तब्य पनि एकै हो’, मैथिलीमा भाषण सुरु गर्दै मोदीले भने, ‘नेपालबिना भारतको इतिहास अधुरो छ,नेपालबिना हाम्रो नाम पनि अधुरो हुन्छ ।’

मोदीले सुरुमा मैथिलीमा भाषण गरेपछि केही शब्द नेपालीमा पनि बोले । उनले नेपालीमा भने, ‘मेरो यो पटकको नेपाल भ्रमण प्रधानमन्त्रीकारुपमा नभई प्रधान तीर्थयात्रीकारुपमा भएको हो ।’

मोदीले दुई देशबीचको मित्रता मित्रता आजको नभइ त्रेता युगदेखिको रहेको पनि जिकिर गरे । ‘हामी भगवान रामको पालादेखि जोडिएका छौँ’, उनले भने, ‘हाम्रो सुख दुःख पनि समान हो, हाम्रो सपना पनि एउटै छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदन गुरुङको पत्रकार सम्मेलनमा हुलहुज्जत गर्ने एमाले कार्यकर्ता प्रेम लामा पक्राउ
सुदन गुरुङको पत्रकार सम्मेलनमा हुलहुज्जत गर्ने एमाले कार्यकर्ता प्रेम लामा पक्राउ
five Moments That Essentially Summarize Your Korean language Mail Buy Wives at khersonbrides Competence.
एनपीएल : आजको पहिलो खेलमा कर्णाली र लुम्बिनी भिड्दै
एनपीएल : आजको पहिलो खेलमा कर्णाली र लुम्बिनी भिड्दै
नेपाली सेनामा रोकिएका भर्ना पुनः सुरु (सूचनासहित)
नेपाली सेनामा रोकिएका भर्ना पुनः सुरु (सूचनासहित)
सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ !
सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ !
राष्ट्रपति द्वारा क्रिकेट खेलाडी सम्मानित, सरकारले खेलाडीकाे जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्न राष्ट्रपतिकाे अाग्रह !
राष्ट्रपति द्वारा क्रिकेट खेलाडी सम्मानित, सरकारले खेलाडीकाे जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्न राष्ट्रपतिकाे अाग्रह !
पुनःनिर्माणको काम प्रभावित
पुनःनिर्माणको काम प्रभावित
नुवाकोटको तादीमा काँग्रेस विजयी
नुवाकोटको तादीमा काँग्रेस विजयी
वामदेव निवास भैँसेपाटीमा एमाले स्थायी कमिटीको बैठक सुरु
वामदेव निवास भैँसेपाटीमा एमाले स्थायी कमिटीको बैठक सुरु
आफूखुशी शुल्क नबढाउन इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन
आफूखुशी शुल्क नबढाउन इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन