छोरा नपाउँदा श्रीमान बाट मरणासन्न हुनेगरी कुटिइन् !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २३, २०७५
|
|
४३ पटक हेरिएको
Shares
छोरा नपाउँदा श्रीमान बाट मरणासन्न हुनेगरी कुटिइन् !

सारांश

  • डोल्पा,२३ वैशाख ।
  • छोरा नपाएको झोकमा डाेल्पामा  श्रीमानकाे कुटाइ बाट एकजना गम्भिर घार्इते भएकि छन ।
  • ठूलीभेरी नगरपालिका ७ जुफालकी बिसरा रोकाय श्रीमान कुमार शाहीको कुटपिटबाट गम्भीर घाइते भएकी हुन  ।

डोल्पा,२३ वैशाख । छोरा नपाएको झोकमा डाेल्पामा  श्रीमानकाे कुटाइ बाट एकजना गम्भिर घार्इते भएकि छन ।

ठूलीभेरी नगरपालिका ७ जुफालकी बिसरा रोकाय श्रीमान कुमार शाहीको कुटपिटबाट गम्भीर घाइते भएकी हुन  ।

वैशाख २१ गते मदिरा सेवन गरेका कुमारले छोरा नपाएको झोकमा पत्नी विसरालाई घरमा नराख्ने भन्दै धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएका थिए ।

श्रीमानकाे कुटपिटबाट बेहोस भएकी विसराको जुफालस्थित मेडिकलमा उपचारपश्चात् होस खुलेको थियो ।

घाइते रोकायले उपचारपछि होस खुलेपछि विमानस्थल सुरक्षार्थ बसेको प्रहरी चौकीमा आफूलाई यातना दिइरहेकाले ज्यान जोगाइदिन आग्रह गर्दै  प्रहरीलाई उजुरी दिएकी थिइन् । उजुरीपछि प्रहरीले कुमार शाहीलाई पक्राउ गरी मिलापत्र गराएको प्रहरी चौकी प्रमुख कृष्णराज शर्माले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली परिचालित
रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली परिचालित
वैशाख ९ गतेको राशिफल यस्तो छ थाहा पाउनुस्
ध्यान दिनुस् है! मौसमी रुघाखोकी लम्बिँदैछ
ध्यान दिनुस् है! मौसमी रुघाखोकी लम्बिँदैछ
इस्लाम धर्मावलम्बीहरुले बकर इद पर्व मनाउँदै, आज सार्वजनिक बिदा
इस्लाम धर्मावलम्बीहरुले बकर इद पर्व मनाउँदै, आज सार्वजनिक बिदा
संकटमा देश ! सत्तामा हुँदा कसैले देख्दैनन्, प्रतिपक्षीमा पुगेपछि औधी चिन्ता
संकटमा देश ! सत्तामा हुँदा कसैले देख्दैनन्, प्रतिपक्षीमा पुगेपछि औधी चिन्ता
बहुविवाह गरेर भागेका कमल विक प्रहरीको फन्दामा
बहुविवाह गरेर भागेका कमल विक प्रहरीको फन्दामा
जसपाले तोडयो कांग्रेससंगको गठबन्धन, एमालेसंग १४ जिल्लामा तालमेल
जसपाले तोडयो कांग्रेससंगको गठबन्धन, एमालेसंग १४ जिल्लामा तालमेल
प्रचण्डले नेकपा फुटाउन सक्छन्?
प्रचण्डले नेकपा फुटाउन सक्छन्?
ब्युटी प्याजेन्ट बलात्कार घटनाः एसएसपीको नेतृत्वमा छानविन समिति गठन
ब्युटी प्याजेन्ट बलात्कार घटनाः एसएसपीको नेतृत्वमा छानविन समिति गठन
अघिल्लो वर्ष ‘नाँच बलिए’ अस्वीकार गरेकी अनिता महंगो पारिश्रामिक पाएपछि यसपटक सहभागि हुँदै
अघिल्लो वर्ष ‘नाँच बलिए’ अस्वीकार गरेकी अनिता महंगो पारिश्रामिक पाएपछि यसपटक सहभागि हुँदै