काठमाडौँमा दशैँको समयमा अपराधका ८२ मुद्दा दर्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २३, २०७४
|
|
४० पटक हेरिएको
Shares
काठमाडौँमा दशैँको समयमा अपराधका ८२ मुद्दा दर्ता

सारांश

  • काठमाडौँ २३ असोज महानगरीय प्रहरी परिसर काठमाडौँले दशैँको समयमा आपराधिक क्रियाकलापमा संलग्न एक हजार ७९० जनालाई पक्राउ गरेको छ ।
  • परिसरले दशैँ सुरक्षा योजनाअन्तर्गत घटस्थापनादेखि पूर्णीमासम्म चलाएको कारबाहीमा पक्राउ परेकामध्ये एक हजार ५८७ जनालाई अनुसन्धान पश्चात् छाडिएको र बाँकी नियन्त्रणमा रहेका २०३ जनाबिरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको परिसरका प्रहरी उपरीक्षक एवं प्रवक्ता रामदत्त जोशीले जनाजानकारी दिनुभयो ।
  • प्रहरीले गत वर्षको दशैँ अवधिभर ४१७ जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?