जतिकुटाइ खाएपनी पापालाई कारबाहीहुने कुरा आउँदा मीना यादव भन्छिन्- पापालाई कारबाही नहोस्

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ६, २०७४
|
|
४२ पटक हेरिएको
Shares
जतिकुटाइ खाएपनी पापालाई कारबाहीहुने कुरा आउँदा मीना यादव भन्छिन्- पापालाई कारबाही नहोस्

सारांश

  • अवैध प्रेम सम्बन्ध राखेको आरोप रुपन्देहीको मर्चबारका २ युवायुवती निर्घात कुटिएका छन् ।
  • साविक असुरैना गाविस तथा हालको सम्मरीमाई गाउँपालिका ६  डिहुली गाउँका मीना यादव र दिनेश लोध निर्घात कुटिएका हुन् ।
  • मीना १८ र दिनेश २१ वर्षका हुन् ।

अवैध प्रेम सम्बन्ध राखेको आरोप रुपन्देहीको मर्चबारका २ युवायुवती निर्घात कुटिएका छन् ।

साविक असुरैना गाविस तथा हालको सम्मरीमाई गाउँपालिका ६  डिहुली गाउँका मीना यादव र दिनेश लोध निर्घात कुटिएका हुन् । मीना १८ र दिनेश २१ वर्षका हुन् ।

विवाहितले अन्तरजातीय प्रेमसम्बन्ध राखेर इज्जत फालेको भन्दै मीनाको परिवारले घेरा हालेर उनीहरुलाई लठ्ठी र लात्तीले हिर्काएका थिए । घटनाका बेला २५ जना बढी रमिते बनेर हेरेका थिए ।
मीना यादव भन्छिन्: असारको बेला रोपार्इंको बेला हो । बिहान म पनि रोपाईंमा गएकी थिएँ । दिउँसो मलाई घर काम गर्न अह्राएर बुवा र आमा खेतमा जानुभयो । दाइ पसलतिर थियो । मैले बाख्रालाई चराउन घरअगाडि डोर्दै थिएँ । दिनेश लोध गाउँ घुम्दै हाम्रोमा आएछन् । मैले नदेख्दै दाइले देखेर पापालाई खबर गर्‍यो ।

त्यसपछि पापा खेतबाट गाली गर्दै आउनुभयो । केटा भाग्न खोज्यो । उसको उहाँहरुले समातेपछि मलाई मन पराउछु भनेछ । त्यसपछि केटालाई हिर्काउनुभयो । मेरो गल्ती थिएन । मैले तिनलाई बोलाएकी पनि थिइनँ । केटो आफै आएको हो । मैले देख्दा बोल्थे । चिनेकी थिएँ, त्यत्ति हो । अरु सम्बन्ध थिएन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम ‘सुरक्षित रहन मौसम विभागको विशेष अपिल’
मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम ‘सुरक्षित रहन मौसम विभागको विशेष अपिल’
धनुषामा १० वर्षीया बालिकाकाे बलात्कारपछि हत्या!
धनुषामा १० वर्षीया बालिकाकाे बलात्कारपछि हत्या!
सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सम्मान : प्रधानमन्त्री
सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सम्मान : प्रधानमन्त्री
साउन ४ गते आइतबारको राशिफल यस्तो छ
साउन ४ गते आइतबारको राशिफल यस्तो छ
अनमोल केसी अभिनित ‘छड्के २’ को फस्ट लुक सार्वजनिक
अनमोल केसी अभिनित ‘छड्के २’ को फस्ट लुक सार्वजनिक
बढी भएको बिजुली मात्रै भारत बिक्री गरिन्छ, मुख्य जोड आन्तरिक खपतमै हो : ऊर्जामन्त्री बस्नेत
बढी भएको बिजुली मात्रै भारत बिक्री गरिन्छ, मुख्य जोड आन्तरिक खपतमै हो : ऊर्जामन्त्री बस्नेत
जापानबाट कोरिया हुँदै नेपाल आएका युवालाई ज्वरो, कोरोनाको आशंकामा अस्पताल भर्ना
जापानबाट कोरिया हुँदै नेपाल आएका युवालाई ज्वरो, कोरोनाको आशंकामा अस्पताल भर्ना
ग्लोबल आइएमई बैंकले कृषकलाई सहुलियत ऋण दिने
ग्लोबल आइएमई बैंकले कृषकलाई सहुलियत ऋण दिने
अर्घाखाँची र दाङमा एमालेबाट माओवादी कुटिए, एकजनालाई उपचार गर्न काठमाडौं पठाइयो
अर्घाखाँची र दाङमा एमालेबाट माओवादी कुटिए, एकजनालाई उपचार गर्न काठमाडौं पठाइयो
परराष्ट्रमन्त्री ज्ञवालीले सरकारको यसरि गरे बचाउ
परराष्ट्रमन्त्री ज्ञवालीले सरकारको यसरि गरे बचाउ