जनगायक जीवन शर्माले दिए राजिनामा

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ४, २०७५
|
|
३७ पटक हेरिएको
Shares
जनगायक जीवन शर्माले दिए राजिनामा

सारांश

  • काठमाडौं ।
  • रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष जीवन शर्माले पदबाट अन्ततः राजिनामा दिएका छन् ।
  • यसभन्दा अघि बहुमतले अस्वीकृत गरेको राजिनामा पछि स्विकृत भएको छ ।

काठमाडौं । रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष जीवन शर्माले पदबाट अन्ततः राजिनामा दिएका छन् । यसभन्दा अघि बहुमतले अस्वीकृत गरेको राजिनामा पछि स्विकृत भएको छ ।

जनगायक जीवन शर्माले नेतृत्व गरेको रक्तिमबाट राजिनामाका लागि दबाब आएपछि उनले  दिएका थिए । साँस्कृतिक मोर्चा रहेको रक्तिमले जनवादी गीत, नृत्य, नाटक प्रस्तुत गर्ने गर्छ । जनगायक शर्माले नै रक्तिमको स्थापना गरेका थिए ।

चौथो राष्ट्रिय रक्तिम सम्मेलनको आयोजना पोखरामा गरिएको थियो । अन्त्यमा सम्मेलन हुन सकेन । जनगायक शर्मा अध्यक्ष रहेको रक्तिमबाट शर्माले विविध कारण जनाउदै केन्द्रीय समितिको अध्यक्षबाट दिएको दोस्रो राजिनामा बैठकले स्वीकृत गरेको केन्द्रीय सदस्यले बताए ।

नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहले शर्मालाई राजिनामाका लागि दबाब दिएपछि उनले दिएको सम्बद्ध स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली प्रदेश सरकारद्वारा प्रदेश योजना आयोग गठन
कर्णाली प्रदेश सरकारद्वारा प्रदेश योजना आयोग गठन
प्रधानमन्त्री अाेली र अध्यक्ष दाहालले प्रदेश नं २ काे प्रदेशसभालाई सम्बाेधन गर्दै !
प्रधानमन्त्री अाेली र अध्यक्ष दाहालले प्रदेश नं २ काे प्रदेशसभालाई सम्बाेधन गर्दै !
गोविन्द केसी पक्राउ परे कांग्रेसले देखायो गाईजात्रा
गोविन्द केसी पक्राउ परे कांग्रेसले देखायो गाईजात्रा
चितवनका अस्पतालमा थपिँदै स्क्रब टाइफसका बिरामी, राप्ती र कालिका नगरपालिका बढी प्रभावित भएको प्रतिवेदन सार्वजनिक
चितवनका अस्पतालमा थपिँदै स्क्रब टाइफसका बिरामी, राप्ती र कालिका नगरपालिका बढी प्रभावित भएको प्रतिवेदन सार्वजनिक
निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गर्नुपर्छ : उपराष्ट्रपति पुन
निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गर्नुपर्छ : उपराष्ट्रपति पुन
विश्व युवा सम्मेलनकाे तयारीमा युवासंघ नेपाल !
विश्व युवा सम्मेलनकाे तयारीमा युवासंघ नेपाल !
शरणार्थी प्रकरणमा मुछिएका सबैको छानबिन गरौँ : थापा
शरणार्थी प्रकरणमा मुछिएका सबैको छानबिन गरौँ : थापा
निर्माण ब्यबसायी महासघंको अध्यक्ष मा रबी सिहं बिजयी
निर्माण ब्यबसायी महासघंको अध्यक्ष मा रबी सिहं बिजयी
पाँचमध्ये एक शिशुले निमोनियाको खोप पाएनन् : २३ हजारलाई मृत्युबाट जोगाइने
पाँचमध्ये एक शिशुले निमोनियाको खोप पाएनन् : २३ हजारलाई मृत्युबाट जोगाइने
केन्याविरुद्ध अन्तिम बलमा नेपालको सनसनी जित
केन्याविरुद्ध अन्तिम बलमा नेपालको सनसनी जित