प्रधानमन्त्री अाेली र अध्यक्ष दाहालले प्रदेश नं २ काे प्रदेशसभालाई सम्बाेधन गर्दै !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
४२ पटक हेरिएको
Shares
प्रधानमन्त्री अाेली र अध्यक्ष दाहालले प्रदेश नं २ काे प्रदेशसभालाई सम्बाेधन गर्दै !

सारांश

  • जनकपुर, ३१ साउन ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं २ को प्रदेशसभालाई शनिबार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
  • नेकपाले जनकपुरमा आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो ।

जनकपुर, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं २ को प्रदेशसभालाई शनिबार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । नेकपाले जनकपुरमा आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आउने जानकारीसमेत दिइयो ।

धनुषाका शहीद रामवृक्ष यादवको २४ औँ स्मृतिसभामा सहभागी हुन उहाँहरु दुवै जना धनुषा आउने कार्यक्रम रहेकोमा प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे प्रदेशसभामा सम्बोधन गर्ने र त्यसपश्चात् धनुषाको बरमझियामा आयोजना हुने शहीद रामवृक्ष यादवको स्मृतिसभालाई सम्बोधन गर्न जानु हुने नेकपा नेता एवं प्रदेश समिति कार्यदलका सदस्य विश्वनाथ साहले बताए ।

प्रधानमन्त्री ओलीले यसअघि प्रदेश नं १, ३ र ५ का प्रदेशसभामा सम्बोधन गरिसकेका छन् ।
नेता साहले पार्टीभित्र अन्तर विरोध हुनु स्वभाविक भएको बताउँदै अहिले नेकपामा कुनै गुटउपगुट नरहेको दाबी गरे । उनले भदौ ५ गतेभित्र प्रदेश र जिल्ला कमिटीको सदस्यको बारेमा निर्णय गरी केन्द्रमा पठाउने जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वमन्त्री जीवनबहादुर शाहीलाई कोरोना संक्रमण
पूर्वमन्त्री जीवनबहादुर शाहीलाई कोरोना संक्रमण
अमेरिका र अस्ट्रेलियाको राजदूत बन्‍न हानथाप
अमेरिका र अस्ट्रेलियाको राजदूत बन्‍न हानथाप
नबिल बैंकको नगद फिर्ता योजना
नबिल बैंकको नगद फिर्ता योजना
नेपालगञ्जमा ज्यूँदै शिशुलाई मृत घोषित गरेपछि
नेपालगञ्जमा ज्यूँदै शिशुलाई मृत घोषित गरेपछि
यी हुन भारत र मलेसियाका लागि नयाँ नेपाली राजदूत
यी हुन भारत र मलेसियाका लागि नयाँ नेपाली राजदूत
स्व अधिकारीको पार्थिव शरीरमा राष्ट्रपतिद्वारा श्रद्धाञ्जलि
स्व अधिकारीको पार्थिव शरीरमा राष्ट्रपतिद्वारा श्रद्धाञ्जलि
असिना पानीले धानवाली नष्ट, काठमाडौंमा पार्कको पर्खाल ढल्यो
असिना पानीले धानवाली नष्ट, काठमाडौंमा पार्कको पर्खाल ढल्यो
ओलीको एक दिन राजा ज्ञानेन्द्रको झै हालत हुनेछः नेता सिंह
ओलीको एक दिन राजा ज्ञानेन्द्रको झै हालत हुनेछः नेता सिंह
यो  वर्ष काबुलमा ठूलो हमला, एम्बुलेन्स बम विस्फोट हुँदा ९५ को मृत्यु १५८ जना घाइते
यो वर्ष काबुलमा ठूलो हमला, एम्बुलेन्स बम विस्फोट हुँदा ९५ को मृत्यु १५८ जना घाइते
टोटनह्याम हट्सपरको अद्धितिय पूनरागमन : आयाक्सलाई हराउँदै च्याम्पियन्स लिगको फाईनलमा प्रवेश
टोटनह्याम हट्सपरको अद्धितिय पूनरागमन : आयाक्सलाई हराउँदै च्याम्पियन्स लिगको फाईनलमा प्रवेश